राभेन एलेक्सिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राभेन एलेक्सिस
Raven Alexis 2011.jpg
८ जनवरी २०११मा राभेन एलेक्सिस
जन्म(१९८७-०१-२८)जनवरी २८, १९८७[१]
स्पोकेन, वासिङ्गटन, संयुक्त राज्य अमेरिका[१]
अन्य नामराभेन [१]
जातीयताअमेरिकन रैथाने[१]
उचाइ५ फिट ३ इन्च (१.६० मी)[१]
तौल११२ पाउन्ड (५१ किग्रा; ८.० स्टोन)[१]
वेबसाइटhttp://ravenalexis.com/

राभेन एलेक्सिस (जन्म २८ जनवरी १९८७) अमेरिकन अश्लील चलचित्र अभिनेत्रीको स्टेज नाम हो ।[२][३]

करियर[सम्पादन गर्नुहोस्]

एलेक्सिसले आफ्नो अश्लील चलचित्र जिवन प्लेबोई फोटोग्राफबाट सुरुवात गरिन। उनले सुरू गर्नु अघि केही महिनाको लागि नग्न मोडेलको रूपमा काम गरिन।उनी अगस्त २००९ र अक्टोबर २०१० को बीच डिजिटल खेलकुद को लागि एक विशेष अभिनेत्री थिईन।

अवार्डहरू[सम्पादन गर्नुहोस्]

  • २०१० नाइट मूभ्स अवार्ड (विजेता)- बेस्ट न्यु स्टारलेट, फ्यान च्वाइस [४]
  • २०१० एभिएन अवार्ड (मनोनयन) – बेस्ट न्यु वेब स्टारलेट [५]
  • २०११ एक्सबिज अवार्ड (मनोनयन) – न्यु स्टारलेट अफ द एयर[६]
  • २०११ एभिएन अवार्ड (मनोनयन) – बेस्ट न्यु स्टारलेट[७]
  • २०११ एभिएन अवार्ड (मनोनयन) – बेस्ट टिज पर्फर्मेन्स - एसलिसियस २ [७]
  • २०११ एभिएन अवार्ड (मनोनयन) – बेस्ट थ्री-वे सेक्स सिन - फ्लाई गर्ल[७]
  • २०११ एभिएन अवार्ड (विजेता) – बेस्ट अल-गर्ल ग्रुप सेक्स सिन - बडी हिट [८]
  • २०११ एभिएन फ्यान अवार्ड (विजेता) - वाइल्डेस्ट सेक्स सिन - "बडी हिट" [९]
  • २०१२ एक्सबिज अवार्ड (विजेता) – वर्षको सहायक अभिनय - टप गन्स[१०]
  • २०१२ एभिएन अवार्ड (मनोनयन) - उत्कृष्ट सामुहिक यौन दृश्य [११]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ "Raven Alexis Bio", IAFD.com, अन्तिम पहुँच २०११-०५-१८ 
  2. Christina (फेब्रुअरी १९, २००८), "Interview with Raven Alexis", AIPdaily, अन्तिम पहुँच डिसेम्बर ४, २०१४ 
  3. Steve Javors (अक्टोबर १५, २०१०), "Raven Alexis, Digital Playground Part Ways", AVN, अन्तिम पहुँच फेब्रुअरी २१, २०१५ 
  4. "NightMoves Announces 2010 Awards Winners", AVN, अन्तिम पहुँच २९ जुलाई २०११ 
  5. "2010 Nominees", AVNAwards.com, अन्तिम पहुँच २०११-०५-२५ 
  6. Dan Miller, "XBIZ Announces Finalist Nominees for 2011 XBIZ Awards", XbiZ, अन्तिम पहुँच २८ मे २०११ 
  7. ७.० ७.१ ७.२ "2011 AVN Awards Nominees", AVN.com, मूलबाट २०१०-१२-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-११-११ 
  8. "AVN Announces the Winners of the 2011 AVN Awards", AVN.com, २०११-०१-०९, अन्तिम पहुँच २०११-०५-१८ 
  9. "Winners of the 2011 AVN Awards", AVN.com, २०११-०१-०९, अन्तिम पहुँच २०११-१२-१३ 
  10. "XBIZ 2012 Nominees", Xbiz Awards, अन्तिम पहुँच १२ नोभेम्बर २०११ 
  11. "AVN Awards 2012 Nominations", AVN Awards, मूलबाट २०१२-०१-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०१२ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]