एड्रियाना चेचिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एड्रियाना चेचिक
Adriana Chechik
Adriana Chechik 2019 by Glenn Francis.jpg
एड्रियाना चेचिक अक्टुबर ११, २०१९ मा लस एन्जलस, क्यालिफोर्नियाको पोर्नहब पुरस्कारमा
जन्मडेजरा क्रिस्टिना चार्ल्स[१]
डाउनिंगटाउन, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका[२]
अन्य नामएड्रियाना चेचिक, एड्रियाना चेचिक[३]
उचाइ५ फिट २ इन्च (१.५७ मी)[२]
तौल११२ पाउन्ड (५१ किग्रा; ८.० स्टोन)[२]
वेबसाइटadrianachechik.com

एड्रियाना चेचिक एक अमेरिकी अश्लील अभिनेत्री हुन्।

जीवनी[सम्पादन गर्ने]

एड्रियाना चेचिकको जन्म नोभेम्बर ४, १९९१ मा पेन्सिल्भेनियाको डाउनिंगटाउनमा डेजरा क्रिस्टिना चार्ल्सको रूपमा भएको थियो। चेचिक पालनपोषण हेरचाहमा हुर्केकी थिइन्।[४] उनी अङ्ग्रेजी, सर्बियाली र रुसीकी मूलका हुन्। उउनी हाई स्कूलबाट बाहिरिन्, जीईडी अर्जित गरिन्, र पछि स्ट्राइपर भएकी थिइन्।[४]

अश्लील चलचित्रमा काम गर्नुभन्दा पहिले उनले फ्लोरिडाको हलान्डेल बीचमा स्कारलेटको क्याबरेटमा स्ट्राइपरको रूपमा काम गरेकी थिइन्।[५] उनी २२ वर्षको उमेरमा सन् २०१३ मा वयस्क चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।[३] उनको मञ्च नाम हरर चलचित्र निर्देशक डेभिड चेचिकको नामबाट आएको हो।[४] मे २०१३ मा, उनले इरोटिक इन्टरटेनमेन्टसँग गैर-विशेष एक वर्ष अनुबन्धमा हस्ताक्षर गरेकी थिइन्।[६]

चेचिकले नोभेम्बर ७, २०१३ मा प्रदर्शित भएको डिजिटल सिनको 'दिस इज माई फर्स्ट... अ ग्याङब्याङ मुभी'को लागि उनको पहिलो ग्याङब्याङ र डबल एनल प्रदर्शन गरेकी थिइन्।[७] उनले सन् २०१४ को चलचित्र 'ग्याङब्याङ मी'को लागि आफ्नो पहिलो ट्रिपल एनल दृश्य पनि प्रदर्शन गरेकी थिइन्।[८] सेप्टेम्बर ५, २०१४ मा, उनले चेरी पिम्प्स नेटवर्कमा आफ्नै वेबसाइट, AdrianaChechik.com, सुरु गरेकी थिइन्।[९]

चेचिक अगस्ट १२, २०१४ मा 'द हावर्ड स्टर्न शो'मा देखा परेकी थिइन्।[१०] उनी 'कस्मोपोलिटन' पत्रिकाको सेप्टेम्बर २०१४ अङ्कको "सेक्सी/स्केन्की" पृष्ठमा पनि देखाइएकी थिइन्।[१०]

एक अभिनेत्रीको रूपमा, उनले इभिल एन्जिल, गर्लफ्रेन्ड फिल्म्स, हसलर भिडियो, टुसी, भिक्सन, ब्ल्याकड, हार्ड एक्स, गर्ल्सवे, न्यू सेन्सेसन्स, माइल हाई, थर्ड डिग्री, पेन्टहाउस, नटी अमेरिका, जुल्स जोर्डन भिडियो र ब्रेजर्स जस्ता उद्योग स्टुडियोहरूको लागि काम गरिसकेकी छिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Adriana Chechik", IMDB, IMDB। 
  2. २.० २.१ २.२ "Fresh Face: Meet AVN Show Newbie Adriana Chechik", AVN, जनवरी १३, २०१४, अन्तिम पहुँच अप्रिल १२, २०१५ 
  3. ३.० ३.१ इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा Adriana Chechik
  4. ४.० ४.१ ४.२ Captain Jack (जुलाई ३१, २०१४), "Captain Jack interviews Adriana Chechik", Adult DVD Talk, अन्तिम पहुँच अप्रिल १२, २०१५ 
  5. The Howard Stern Show, अगस्ट १२, २०१४। 
  6. Dan Miller (मे २१, २०१३), "Erotique Entertainment Signs 6 Girls to Non-Exclusive Deals", XBIZ, अन्तिम पहुँच अप्रिल १२, २०१५ 
  7. John Sanford (नोभेम्बर ४, २०१३), "India Summer, Adriana Chechik Do First Gangbangs for Digital Sin", XBIZ, अन्तिम पहुँच अप्रिल १२, २०१५ 
  8. Peter Warren (जुलाई २३, २०१४), "Applegate, Chechik Break Boudaries in Hard X's 'Gangbang Me'", AVN, अन्तिम पहुँच अप्रिल १२, २०१५ 
  9. Lila Gray (सेप्टेम्बर ४, २०१४), "Adriana Chechik Launches Site With Cherry Pimps Network", XBIZ, अन्तिम पहुँच अप्रिल १२, २०१५ 
  10. १०.० १०.१ Peter Warren (अगस्ट १२, २०१४), "Adriana Chechik Makes 'Cosmo,' Stern", AVN, अन्तिम पहुँच अप्रिल १२, २०१५ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]