पोर्नहब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पोर्नहब
Pornhub
पोर्नहब लोगो
व्यवसायको प्रकारप्राइभेट
साइटको प्रकार
अश्लील भिडियो साझेदारी
उपलब्ध भाषाअङ्ग्रेजी, जर्मन, फ्रान्सेली, स्पेनी, इटालेली, पोर्तुगाली, पोलिस, रूसी, जापानी, डच, चेक, सरलीकृत चिनियाँ
मुख्यालयहरूलिमासोल,
साइप्रस[१]
उद्गम देशक्यानाडा
सेवा क्षेत्रविश्वव्यापी[२]
मालिकएमजी फ्रिसाइट्स लिमिटेड[१]
(माइन्डगिक)[३]
मुख्य व्यक्तिहरू
उद्योगयौन
सेवाहरूपोर्नोग्राफी
युआरएलwww.pornhub.com
अलेक्सा क्रमवृद्धि ५६ (विश्वव्यापी, १८ अगस्ट २०२०)[५]
विज्ञापन
दर्तावैकल्पिक
चालु भएको मिति२५ मे २००७; १३ वर्ष पहिले (२००७-०५-25)
वर्तमान स्थितिअनलाइन
लेखिएको भाषापिएचपी[६]

पोर्नहब एक अश्लील भिडियो साझेदारी र पोर्नोग्राफी वेबसाइट हो।[७][८] यो मोन्ट्रियलमा सन् २००७ मा सुरु गरिएको थियो।[९] पोर्नहबको लिमासोलसाइप्रसमा कार्यालय र सर्भरहरू पनि छन्।[१०]

सन् २०१० मार्चमा, कम्पनीलाई माइन्डगिकद्वारा खरिद गरिएको थियो (त्यस समय यो 'मानविन' भनेर चिनिन्थ्यो), जसको अन्य धेरै अश्लील वेबसाइटहरू छन्। यो वेबसाइट अन्तर्राष्ट्रिय रूपमा उपलब्ध छ तर फिलिपिन्सभारत जस्ता केही देशहरूद्वारा यसलाई निषेध गरिएको छ। यसले अन्य उत्पादनहरूबीच भर्चुअल रियलिटी पोर्न प्रदान गर्दछ, र पोर्नहब पुरस्कार वार्षिक रूपमा आयोजना गर्दछ। जुन २०२० अनुसार, पोर्नहब विश्व मा १०औँ सबैभन्दा बढी ट्राफिक वेबसाइट हो र एक्सभिडियोजएक्सएनएक्सएक्स पछि तेस्रो सबैभन्दा बढी ट्राफिक भएको वयस्क वेबसाइट हो।[११]

पोर्नहबले गैर-सहमति पोर्नोग्राफी आफ्नो वेबसाइटमा राख्ने गरेको घट्नाहरू प्रकाशमा आएको छ।[१२] कम्पनीलाई ती घटनाहरू मध्ये केहीलाई ढिलो वा अपर्याप्त प्रतिक्रिया दिएको हुनाले आलोचना गरिएको छ, जसमा उच्च-प्रोफाइल च्यानल गर्ल्स डु पोर्नको होस्टिङ समावेश छ, जुन सन् २०१९ मा यौन बेचबिखनको मुद्दा र आरोप पछि बन्द गरिएको थियो।[१२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Pornhub, "Site Information", अन्तिम पहुँच २६ जनवरी २०२० 
  2. Note: Pornhub has been blocked in several countries; please see the "censorship" section for more details about availability.
  3. O'Connor, Maureen (जुन २०१७), "Pornhub is the Kinsey Report of our Time", New York Magazine: 30–39। 
  4. ४.० ४.१ Woods, Ben (३ मार्च २०१६), "The (almost) invisible men and women behind the world’s largest porn sites", The Next Web (en-usमा), अन्तिम पहुँच २१ अप्रिल २०२० 
  5. "pornhub.com Competitive Analysis, Marketing Mix and Traffic", Alexa Internet, अन्तिम पहुँच १८ अगस्ट २०२० 
  6. Bartz, Michel (१४ सेप्टेम्बर २०११), "Pornhub_dev comments on [NSFW] IAmA Former Lead Developer of Pornhub. AMAA. : IAmA", reddit, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  7. "Talk Talk fails to block Pornhub", The Inquirer, ६ डिसेम्बर २०११, अन्तिम पहुँच २३ मे २०१३ 
  8. "World's biggest porn site reveals how major events affect viewing habits", २७ नोभेम्बर २०१३, मूलबाट २४ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१४ 
  9. O'Connor, Maureen (जुन २०१७), "Pornhub is the Kinsey Report of our Time", New York Magazine: 30–39, "The streaming sex empire turns 10 this year." 
  10. "Site Information - FAQ, Privacy Policy, Advertising And More | Pornhub", www.pornhub.com, अन्तिम पहुँच २०२०-०५-२८ 
  11. "https://www.similarweb.com/website/pornhub.com", www.similarweb.com, अन्तिम पहुँच २० अप्रिल २०२० 
  12. १२.० १२.१ "'I was raped at 14, and the video ended up on a porn site'", British Broadcasting Corporation, १० फेब्रुअरी २०२०, अन्तिम पहुँच ८ मार्च २०२० 

बाह्य कडीहरू[सम्पादन गर्ने]