एलिफेन्टा गुफाहरू
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | Cultural: (i)(iii) |
सन्दर्भ | [[१] २४४] |
सूचीकृत | १९८७ ( सत्र) |
एलिफेण्टा भारतको मुम्बईको गेट वे आफ इण्डियाबाट लगभग १२ किलोमीटरको दुरिमा एक स्थल छ, जुन आफ्नो कलात्मक गुफाको कारण प्रसिद्ध छ । यहाँ कुल सात गुफाहरू रहेका छन । मुख्य गुफामा २६ स्तंभ रहेका छन, जसमा शिवको रूपमा आकार निकालिएको छ । पहाडिको काटेर बनाइएका मूर्ति दक्षिण भारतीय मूर्तिकलामा प्रेरित छन । यसको ऐतिहासिक नाम घारपुरी रहेको छ । यसको मूल नाम अग्रहारपुरीबाट निकालिएको छ।[१]
इतिहास[सम्पादन गर्नुहोस्]
-
एलीफेन्टा गुफाहरूमा अर्धनारीश्वर को प्रतिमा, जसमा बांया अङ्ग स्त्री र दायां अङ्ग पुरुषको रूपमा छन ।यिनी दुवै हिन्दू देवी पार्वती व भगवान शिवको रूपमा रहेका छन ।
-
वृहत कक्ष: गुफा सं०1
-
प्रवेशद्वार
-