एली एवराम
स्वरूप
एली एवराम | |
---|---|
जन्म | [१] स्टकहोल्म ,स्वीडन | २९ जुलाई १९८९
राष्ट्रियता | स्वीडन |
अन्य नाम | Elisabet Avramidou |
पेशा | अभिनेत्री |
कार्यकाल | २००८–वर्तमान |
एली एवराम (जन्म: 29 जुलाई 1989) स्वेडिश ग्रीक मूलकी अभिनेत्री हुन् । उनी बलिउड (हिन्दी चलचित्र)को लागि पनि काम गर्छिन् । मिकी वायरस चलचित्रबाट उनले हिन्दी चलचित्रमा प्रवेश गरेकी थिइन् । उनी एली कलर्समा प्रसारित हुने रियलिटी शो बिग बस सीजन ७ की प्रतियोगी पनि रहेकी थिइन् ।[२][३][४][५][६][७] उनी सेप्टेम्बर, २०१२ देखि भारतको मुम्बईमा बस्दै आएकी छिन् । [८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Twitter / ElliAvram: @TeamManishPaul thank uu God bless u!", Twitter.com, २०१३-०७-२८, अन्तिम पहुँच २०१४-०४-०१।
- ↑ De Villiers, Pierre, "Swedish actress Elli Avram is breaking new ground - by starring in an upcoming Bollywood film", Norwegian Air Shuttle ASA, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१३।
- ↑ "Elli Avram meets her parents on Bigg Boss 7 - द टाइम्स अफ़ इण्डिया", Articles.timesofindia.indiatimes.com, २०१३-१०-२८, अन्तिम पहुँच २०१४-०४-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०३ मिति
- ↑ Goyal, Divya (सेप्टेम्बर१७, २०१३), "'Bigg Boss 7' complete list of contestants", The Indian Express, अन्तिम पहुँच १ अक्टूबर २०१३।
- ↑ "Förbjuden Frukt (2008) Official trailer. starring Elli Avram, Gguveli, Haisem Ali, Arif Karadeniz", Ali Gohari, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१३।
- ↑ "Katrina Kaif has a twin in Bigg Boss 7 contestant Elli Avram!", FILMS OF INDIA, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२३ मिति
- ↑ "Emad Ft Shaggy Hala Chi Shod", अन्तिम पहुँच २५ अक्टूबर २०१३।
- ↑ "Spot the difference: Elli Avram and Katrina Kaif", Living Media India Limited, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१३।
विकिमिडिया कमन्समा एली एवराम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
बाह्य सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- इन्टरनेट चलचित्र डेटाबेसमा एली एवराम
- एली एवरामको जीवनी कोइमोइमा