सामग्रीमा जानुहोस्

एलेक्ट्रा ब्लु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलेक्ट्रा ब्लु
एलेक्ट्रा ब्लु जनवरी २०१६ मा।
जन्म(१९८३-०६-०९)जुन ९, १९८३ [१]
फोनिक्स, एरिजोना, संयुक्त राज्य[२]
जातीयताककासियन
उचाइ५ फिट ६ इन्च (१.६८ मी) [१]
तौल११० पाउन्ड (५० किग्रा; ७.९ स्टोन) [१]
जीवनसाथीप्याट मेने[३]
वेबसाइटhttp://www.clubalektrablue.com/

एलेक्ट्रा ब्लु (जन्म: ९ जुन १९८३) एक अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन् ।[१] एलेक्ट्राको जन्म फोनिक्स, एरिजोनामा भएको थियो तर उनी टेक्सासको डल्लासमा हुर्किईन ।[२] उनले सन् २००५ देखि यस पेसा अँगालेकी थिइन् ।[२] उनले कलाकार तथा निर्देशक प्याट मेनेसँग विवाह गरिन् ।[३]

अवार्डहरू

[सम्पादन]

सन्दर्भ सूची

[सम्पादन]
  1. 1 2 3 4 "Personal Bio Alektra Blue", IAFD.com, अन्तिम पहुँच २००९-१२-०४। उद्दरण त्रुटी: Invalid <ref> tag; name "iafd" defined multiple times with different content.
  2. 1 2 3 Cindi Loftus, "Xcitement Interviews - Alektra Blue and Mikayla Mendez", Xcitement.com, मूलबाट २००८-१०-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-१०-२१।
  3. 1 2 Big D (२००६-११-१३), "Inside Alektra Blue", XRentDVD, अन्तिम पहुँच २००७-१२-१७।

बाहिरी लिङ्कहरू

[सम्पादन]