एलेक्सिस अमोरे
एलेक्सिस अमोरे | |
|---|---|
१० फेब्रुअरी २०१० मा एलेक्सिस अमोरे | |
| जन्म | डिसेम्बर २९, १९७८[१] लिमा, पेरू[१] |
| अन्य नाम | एलेक्सिस अमोरे, एलेक्सिस[१] |
| जातीयता | पेरूभिएन[१] |
| उचाइ | १.५७ मी (५ फिट २ इन्च)[१] |
| तौल | ५१ किग्रा (११२ पाउन्ड)[१] |
| वेबसाइट | http://www.clubalexisamore.com |
एलेक्सिस अमोरे (फेबियोला मेलगर गार्सिया; जन्म २९ डिसेम्बर १९७८) एक पेरू का अश्लील अभिनेत्री र फिचर डान्सर हुन्।[२]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]अमोरे को जन्म पेरू को लीमा मा भएको थियो। उनको पहिलो भाषा स्पेनिस हो। ९ वर्षको उमेरमा, उनी संयुक्त राज्य अमेरिका गएकी थिइन्। उनको लालन-पालन क्यालिफोर्निया राज्यको रेडोन्डो किनारामा भएको थियो र उनले हर्मोसा किनारामा हाई स्कूलमा पढाई गरेकी हुन्। उनले एक पटक क्यालिफोर्नियाका क्याथोलिक अस्पतालमा एक नर्सका रूपमा काम गरेकी थिइन्।
करियर
[सम्पादन गर्नुहोस्]पोर्नमा सुरुवात गर्नुभन्दा केही समय पहिले नै अमोरे ले प्लेबोय टिभीका लागि एक मोडेल र होस्टका रूपमा काम गरिन्। उनलाई नाइट कल्सका एक एपिसोडमा खोजिएकी थिइन्। उनले १९९९ मा एडल्ट चलचित्र उद्योगमा प्रवेश गरे र आफ्नो पहिलो दृश्य "द वाकर-६", भिभिड एन्टरटेनमेन्टबाट गरिन्। सन् २००१ मा, उनले प्रदर्शनका लागि एक सालको अन्तराल लिएकी थिइन्, जो समयावधिमा उनले फिचर नृत्यलाई जारी नै राखिन् र सन् २००२ को गर्मी महिनामा फिर्ता भईन्।
मार्च २००३ मा, जिल केली प्रोडक्सन्सका सँग सम्झौता गरेर कलाकार बनेकी थिइन्। जेकेपीका साथ उनको अनुबन्ध समाप्त भएको केही समय पछी, उनले जून २००४ मा एनाबोलिक भिडियोका साथ एक प्रदर्शन र निर्देशन सम्झौतामा हस्ताक्षर गरिन्। एक पटक जब एनाबोलिक भिडियोका साथ उनको सम्झौता समाप्त भएको थियो, त्यसपछी उनी सेप्टेम्बर २००५ मा भिडियो टिमका लागि एक विशेष सम्झौता कलाकार र प्रवक्ता बनिन्। उनले कम्पनीका लागि "अल अबाउट एलेक्सिज" बाट आफ्नो पहिलो चलचित्र बनाईन्। सेप्टेम्बर २००६ मा, उनले भिडियो टिमका साथ आफ्नो सम्झौता नवीकरण न गर्ने निर्णय गरिन्।
अन्य उद्यम
[सम्पादन गर्नुहोस्]२२ अक्टोबर २०१४ मा, उनले भिभिड रेडियोमा थट्स अमोरे नामक एक शो लञ्च गरिन्। ७ डिसेम्बर २००४ मा, अमोरे ले एवीएन इनसाइडरमा एक समीक्षकका रूपमा "सिम्पली एलेक्सिस" नामक एक कलमका साथ शुरुआत गरिन्। उनले आफ्नो पहिलो सेक्स सल्लाह पेरू पत्रिका ओये को लागि कलम लेखेकी थिइन्।
| वर्ष | समारोह | परिणाम | श्रेणी | चलचित्र |
|---|---|---|---|---|
| २००३ | एभिएन अवार्ड[३] | मनोनित | बेस्ट अल गर्ल सेक्स सिन– भिडियो (शुक्रबार सँग) | स्टिल अप इन दिस एक्सएक्सएक्स |
| २००४ | नाइट मूभ्स अवार्ड[४] | विजयी | बेस्ट एक्ट्रेस (फ्यानस च्वाइस) | — |
| २००६ | एएफडब्ल्युजी[५] | विजयी | पोर्न कम्ब्याक अफ द इयर | — |
| एभीएन अवार्ड[६] | मनोनित | बेस्ट टिज पर्फोमेन्स | ज्रोटिक | |
| मनोनित | बेस्ट ग्रुप सेक्स सिन– फिल्म (विथ निकोल शेरीडान एण्ड भूडू) | Sentenced | ||
| नाइटमूभ्स अवार्ड[७] | विजयी | बेस्ट फिचर एन्टरटेनमेन्ट (फ्यानस च्वाइस) | — | |
| २०१८ | अभिएन | विजयी | हल अफ फेम | — |
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 5 6 BIO at Internet Adult Film Database
- ↑ Rhett Pardon (२००४-०६-१०), "Alexis Amore Inks Deal With Anabolic", XBIZ, अन्तिम पहुँच २००९-०४-११।
- ↑ "This Year's Nominees", AVN Awards, मूलबाट नोभेम्बर २७, २००२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २८, २०१३। अभिलेखिकरण नोभेम्बर २७, २००२ वेब्याक मेसिन
- ↑ Dirty Bob (सेप्टेम्बर २१, २००४), "Winners of the Nightmoves Entertainment Awards Announced", एभीएन, अन्तिम पहुँच डिसेम्बर २८, २०१३। अभिलेखिकरण मार्च १३, २०१६ वेब्याक मेसिन
- ↑ Thomas J Stanton (अप्रिल १९, २००६), "Adam Film World Announces Award Winners", AVN, अन्तिम पहुँच डिसेम्बर २८, २०१३। अभिलेखिकरण डिसेम्बर २४, २०१३ वेब्याक मेसिन
- ↑ "2006 AVN Award Nominees", AVN Awards, मूलबाट डिसेम्बर ६, २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २८, २०१३। अभिलेखिकरण डिसेम्बर ६, २००६ वेब्याक मेसिन
- ↑ Dirty Bob (अक्टोबर ९, २००६), "2006 Nightmoves Award Winners Announced", AVN, अन्तिम पहुँच डिसेम्बर २८, २०१३। अभिलेखिकरण नोभेम्बर ३, २०१३ वेब्याक मेसिन
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- Alexis Amore माइस्पेसमा
- एलेक्सिस अमोरे ट्विटरमा
- Interview at RogReviews.com अभिलेखिकरण २००९-०८-१३ वेब्याक मेसिन
- Interview in Xcitement Magazine
- इन्टरनेट चलचित्र डेटाबेसमा एलेक्सिस अमोरे
- इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा एलेक्सिस अमोरे
| अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |