एलेक्स पिचर्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एलेक्स पिचर्ड
Alex Pritchard, Brentford FC, 20 December 2014.jpg
पिचर्ड सन् २०१४ मा ब्रेन्टफोर्डबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम एलेक्स डेभिड पिचर्ड[१]
जन्म मिति (१९९३-०५-०३) ३ मे १९९३ (उमेर २६)
जन्म स्थान अोर्सेट, इङ्ल्यान्ड
उचाई ५ फिट ७ इन्च (१.७१ मी)[२]
खेल्ने स्थान आक्रमक पध्यपंक्ति
क्लबको विवरण
हालको क्लब हडर्सफिल्ड टाउन
नम्बर २१
युवा क्लब
वेस्टह्याम युनाइटेड
२००९–२०१२ टोटनह्याम हट्स्पर
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११ –२०१६ टोटनह्याम हट्स्पर (०)
२०१३पिटरब्रोउग युनाइटेड (ऋणमा) (०)
२०१३–२०१४स्विन्डन टाउन (ऋणमा) ३६ (६)
२०१४–२०१५ब्रेन्टफोर्ड (ऋणमा) ४५ (१२)
२०१६वेस्ट ब्रुमबिच एलबियन (ऋणमा) (०)
२०१६–२०१२ नर्विच सिटी ३८ (७)
२०१८– हडर्सफिल्ड १९ (१)
राष्ट्रिय टिम
२०१३ इङ्ल्यान्ड यू-२० (०)
२०१४–२०१५ इङ्ल्यान्ड यू-२१ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ०७:१६, ७ अक्टोबर २०१८ (युटिसी).

एलेक्स पिचर्ड (जन्म: ३ मे १९९३) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब हडर्सफिल्ड टाउनका लागि आक्रमक मध्यपंक्तिको रुपमा खेल्दै अाएका छन् । उनले इङ्ल्यान्ड यू-३० र यू-२३ राष्ट्रिय टिममा खेल्ने गरेका थिय ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१७/१८ प्रिमियर लिग सिजनका फुटबल खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 
  2. "एलेक्स पिचर्ड: जनाकारी", प्रिमियर लिग, अन्तिम पहुँच २० मार्च २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

पिचर्डको युइएफए प्रोफाइल

फुटहेडमा पिचर्डको अाधिकारपक तथ्याङ्क

प्रिमियर लिगको अाधिकारिक वेबसाइटमा पिचर्डको प्रोफाइलप्रोफाइल