ए आर रहमान
अल्लह रक्खा रहमान | |
---|---|
![]() ए आर रहमान | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | ए एस दिलीप कुमार |
उपनाम | ए आर रहमान |
जन्म | चेन्नई, तमिलनाडु, भारत | जनवरी ६, १९६६
विधा | फिल्मी संगीत, |
पेशा | गीतकार, |
सक्रिय वर्ष | १९८५-वर्तमान |
वेबसाइट | A. R. Rahman.com |
अल्लाह रक्खा रहमान उच्चारण (सहायता जानकारी)
हिन्दी चलचित्रका प्रसिद्ध संगीतकार हुन् । उनको जन्म ६ जनवरी १९६७मा चेन्नई, तमिलनाडु, भारतमा भएको थियो। उनको जन्मको नाम ए एस दिलीप कुमार । थियो जसलाई पछि बदलेर उनले आफ्नो नाम ए आर रहमान राखेका हुन् ।रहमान गोल्डन ग्लोब अवार्डबाट सम्मानित उनी प्रथम भारतीय नागरिक हुन्[१] जसलाई ब्रिटिश भारतीय फिल्म स्लम डग मिलेनियरमा उनको संगीतबाट प्रभावित भएर ३ ओस्कार नामांकन प्राप्त भएको थियो[२]
व्यक्तिगत जीवनी[सम्पादन गर्नुहोस्]
सम्मानहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "गोल्डन ग्लोब अवार्ड" (एचटीएमएल), दैनिक भास्कर।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ http://epaper.sanmarg.in/SM/SM/2009/01/23/index.shtml
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा ए आर रहमान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।