कट्टेल सरको चोटपटक
स्वरूप
![]() कट्टेल सरको चोटपटक | |
| लेखक | ध्रुवचन्द्र गौतम |
|---|---|
| देश | नेपाल |
| भाषा | नेपाली |
| विषय | उपन्यास |
| प्रकाशक | साझा प्रकाशन[१] |
प्रकाशित मिति | वि.सं.२०३७ |
| पृष्ठ | २०८ |
कट्टेल सरको चोटपटक उपन्यास डा. ध्रुवचन्द्र गौतमद्वारा लिखित कृति हो। उपन्यास 'कट्टेल सरको चोटपटक'बाट फिल्म 'वासुदेव' बनेको थियो। यो उपन्यास वि.सं. २०३७ मा प्रकाशनमा आएको थियो।
