कबड्डी (चलचित्र)
स्वरूप
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
Kabaddi कबड्डी | |
---|---|
निर्देशक | राम बाबु गुरुङ |
लेखक | उपेन्द्र सुब्बा |
निर्माता | रौनक बिक्रम पौडेल [[निश्चल बस्नेत]] सुनिल रौनियार |
मुख्य कलाकार |
|
छायाङ्कन | पुरुषोत्तम प्रधान |
सङ्गीत | आधा सुर |
प्रदर्शन मिति | २०७१ बैशाख १२ (नेपाल र बिश्वब्यापी) |
अवधि | १२३ मिनेट |
देश | नेपाल |
भाषा | नेपाली |
बजेट | ३० लाख रुपैया |
बक्स अफिस | २ करोड रुपैया |
कबड्डी वर्ष २०७१ बैशाखमा प्रदर्शित एक सामाजिक नेपाली कथानक चलचित्र हो । यसको सफलतापछी यसैको दोश्रो श्रंखाला स्वरुप कबड्डी कबड्डी पनि बनेको छ ।[१]
पात्रहरू
[सम्पादन गर्नुहोस्]- दयाहाङ राई काजीको भूमिकामा
- निश्चल बस्नेत बिबेकको भूमिकामा
- रिश्मा गुरूङ मैयाको भूमिकामा
- राजन खतिवडा
- विजय बराल
- बुद्धि तामांग
- डान् सिम्प्सन आफ्नै भूमिकामा
- अरुणा कार्की पोखरेल
- शिशिर बांगदेल
- पशुपति राई
- गोबिन्द राई
- कमलमणि नेपाल
- पुस्कर गुरुङ
- कविता आले
- उपेन्द्र सुब्बा
- प्रदिप चौधरी
- जुनु बिस्ट
- हिक्मत थपलिया
- सुरज यादव
- उत्तम न्यौपाने
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ कबड्डी (चलचित्र) वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१४ मिति