कबीर सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कबीर सिंह
Kabir Singh
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकसन्दीप वंगा
कथासन्दीप वंगा
आधारितअर्जुन रेड्डी
निर्मातामुराद खेतनी
अश्विन वर्दे
भूषण कुमार
कृष्ण कुमार
मुख्य कलाकारशाहिद कपूर
कियारा आडवाणी
छायाङ्कनसंथाना कृष्णन रविचन्द्रन
सम्पादनआरिफ शेख
सङ्गीतगीत:
मिथुन
अमाल मलिक
विशाल मिश्रा
सचेत-परम्परा
अखिल सचदेवा
स्कोर:
हर्षवर्धन रामेश्वर
वितरक
कम्पनीहरू
सिने १ स्टूडियोज
टी-सीरीज
वितरकएए फिल्म्स
प्रदर्शन मिति
  • २१ जुन २०१९ (2019-06-21)
अवधि
१७२ मिनेट[१]
देशभारत
भाषाहिन्दी
बजेट६० करोड[२]
बक्स अफिसअनुमान ३७९.०२ करोड[३]

कबीर सिंह एक २०१९ भारतीय हिन्दी भाषाको प्रेमप्रसङ्गयुक्त नाट्य चलचित्र हो जुन सन्दीप वंगाद्वारा लिखित र निर्देशित गरिएको थियो । यो उनको आफ्नै तेलुगु चलचित्र अर्जुन रेड्डी (२०१७) को पुनर्निर्माण हो । सिने १ स्टूडियोज र टी-सीरीजले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा शाहिद कपूरकियारा आडवाणी छन् ।

प्रधान फोटोग्राफी अक्टोबर २०१८ मा सुरु भएको थियो र र मार्च २०१९ मा समाप्त भएको थियो । चलचित्र भारतमा नाटकीय रूपमा २१ जुन २०१९ मा प्रदर्शित भएको थियो । बक्स अफिसमा, यो कपूरको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो ।

चलचित्र १९ सेप्टेम्बर २०१९ मा नेटफ्लिक्समा विशेष स्ट्रिमिंगको लागि उपलब्ध भयो ।

कलाकार[सम्पादन गर्नुहोस्]

Shahid Kapoor and Kiara Advani are posing for the camera
शाहिद कपूरकियारा आडवाणी चलचित्रको प्रचार कार्यक्रममा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kabir Singh", British Board of Film Classification, मूलबाट १८ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१९ 
  2. "Despite online backlash, 'Kabir Singh' becomes Shahid Kapoor's first Rs 100 crore film as solo lead", Daily News and Analysis, २६ जुन २०१९, मूलबाट २७ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१९ 
  3. "Kabir Singh Box Office Collection", Bollywood Hungama, मूलबाट ९ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१९ 
  4. Darade, Pooja (१९ जुन २०१९), "Exclusive: Nikita Dutta on her experience of working with Shahid Kapoor in Kabir Singh & portraying Jia Sharma", Pinkvilla, मूलबाट १९ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०१९  = Archive.today अभिलेखिकरण १९ जुन २०१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

Lua error in package.lua at line 80: module 'Module:Portal/images/ब' not found.