कर्ममेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन्त कर्ममेला (मराठी: संत कर्ममेळा) भारतको महाराष्ट्रमा चौधौँ शताब्दीमा जन्मेका कवि र सन्त थिए । महार सन्त चोखामेलासोयराबाईका छोरा कर्ममेलाले आफ्ना अभङ्गमा उनले हिन्दु वर्ण व्यवस्थाको विरोध गर्नका साथै ईश्वरले तल्लो जातका व्यक्तिका लागि जीवन अप्ठ्यारो बनाएकोमा आफ्नो रिस पोख्थे ।[१][२]

तिखो र असुरिलो आवाज भएको चोखामेला, जसलाई आफ्नो सामाजिक अवस्था मन पर्दैनथ्यो, मा आधारित कम्तिमा पनि एउटा बौद्ध रीति रहेको छ । भक्ति आन्दोलनमा पनि उनको सक्रिय सहभागिता रहेको थियो । उनले आफ्नो समयमा समाजको वर्णन र जाति प्रथाको आधारमा गरिने भेदभावमा आधारित भई लेखेका अभङ्गले वर्तमानको दलित कविता लेखनलाई खुब प्रभावित गरेको छ ।[३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. किङ, एना एस. (सन् २००५), "Introduction", in किङ, एना एस.; ब्रोकिङटन, जोन एल., The Intimate Other: Love Divine in Indic Religions, नयाँ दिल्ली: ओरिएन्ट लङम्यान, पृ: ५, आइएसबिएन 8125028013 
  2. जेलियट, एलेनोर (सन् २००८), "Chokhamela, His Family and the Marathi Tradition", in एक्टर, मिकाएल; डेलिएज, रोबर्ट, From Stigma to Assertion: Untouchability, Identity and Politics in Early and Modern India, कोपनहेगन: म्युजियम टुसुलेनम प्रेस, पृ: ७६–८६, आइएसबिएन 978-8763507752 
  3. जेलियट, एलेनोर (सन् २०००), "Sant Sahitya and its Effect on Dalit Movements", in कोसम्बी, मीरा, Intersections: Socio-cultural Trends in Maharashtra, नयाँ दिल्ली: ओरिएन्ट लङम्यान, पृ: १८७–१९२, आइएसबिएन 8125018786