कला सुब्बा
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक वास्तविक व्यक्तिको बारेमा रहेको र लेखले विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। नोट गर्नुहोस् यो मापदण्ड केवल मानिस आफ्नै बारेका लेखहरूमा लागू हुन्छ, तिनीहरूको पुस्तकहरू, एल्बमहरू, कार्यक्रमहरू, सफ्टवेयर, इत्यादिको बारेका लेखहरूमा लागू हुँदैन। हेर्नुहोस् शीमे ले७।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ। प्रशासकहरुलाई नोट: यससँग लेखको पृष्ठमा सामग्री छ वार्ता पृष्ठमा जुन मेटाउनु अघि राम्रोसँग अध्ययन गर्नुपर्नेछ। वार्ता सहितका शीघ्र मेटाउन नामाङ्कित पृष्ठहरू प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। कृपया मेटाउनु अघि पृष्ठ लेखकको प्रयोगकर्ता पृष्ठ नभएको पुष्टि गर्नुहोस्। यदि यसो हो भने, कृपया मेटाउनुको सट्टा उचित स्थानमा सार्नुहोला। साथै गुगल गरेर हेर्नुहोला।यस पष्ठको अन्तिम सम्पादक: पर्वत सुवेदी (योगदान | लग) समय: ०८:१४, १३ अप्रिल २०२६ (UTC) (३ दिन पहिले) |
| कला सुब्बा | |
|---|---|
| जन्म | ताप्लेजुङ, धरान |
| कपालको रङ्ग | कालो |
कला सुब्बा नेपालकी एक चर्चित मोडल हुन् । उनको जन्म हङकङमा भएको हो । उनले सन् १९९६ [१]बाट मोडलिङ सुरु गरेकी हुन् । मोडलका साथसाथै उनी सुन्दरी प्रतियोगिता फेसन सो हरूको कोरियोग्राफीमा पनि आफू अगाडि बढ्दै छिन । उनले मिस नेपाल प्रतियोगिता मा मिस ट्यालेन्ट टाइटल जित्न उनी सफल भइन् । उनले सन् २००० मा बेस्ट मोडल अफ द इयर [२]बन्न पनि कला सफल भइन् । उनी हिट्स एफ एममा आर्जे समेत गर्छिन् । उनले चार वर्ष च्यानल नेपालमा भिजेको रूपमा समेत काम गरिसकेकी छिन । उनी सानै उमेर देखि[२] फेसन तथा मोडलिङ क्षेत्र जान चाहन्थीन ।
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]पेशागत जीवनी
[सम्पादन गर्नुहोस्]अवार्ड
[सम्पादन गर्नुहोस्]सन् २००० मा बेस्ट मोडल अफ द इयर
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;http://www.sansarnews.com/index.php/%E0%A4%95%E0%A4%B2%E0%A4%BE/41358-%E0%A4%B0%E0%A4%82%E0%A4%97%E0%A4%BF%E0%A4%A8-%E0%A4%B8%E0%A4%82%E0%A4%B8%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%AC%E0%A5%8D%E0%A4%AF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4-%E0%A4%85%E0%A4%A8%E0%A4%BF-%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%A4-%E0%A4%95%E0%A4%B2%E0%A4%BE-%E0%A4%B8%E0%A5%81%E0%A4%AC%E0%A5%8D%E0%A4%AC%E0%A4%BE.htmlनामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - 1 2 उद्दरण त्रुटी: अवैध
<ref>चिनो;http://www.newsnrn.com/2015/09/10/22400/नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
बाह्य लिंक
[सम्पादन गर्नुहोस्]http://www.newsnrn.com/2015/09/10/22400/ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन