कल्की (वनस्पति)

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कल्की (वनस्पति)
रातो कल्की फूल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Myrtales
परिवार: Myrtaceae
उपकुल: Myrtoideae
कुल: Melaleuceae
वंश: Callistemon
R.Br.[१]
Species

See text

कल्की रूख वर्गमा पर्ने वनस्पति हो । रातो आकर्षक फूल फुल्ने हुनाले यसलाई घर, कार्यालय, सडक किनारा, बगैंचा तथा पार्कहरूमा सजावटका लागि रोप्ने गरिन्छ । कल्कीको फूल प्राचिनकालमा राजाहरूले मुकुटमा प्रयोग गर्ने कल्की जस्तै हुने हुनाले यसलाई कल्की भनिएको हो । यसको फूलमा पाइने रस माहुरीले मह बनाउन प्रयोग गर्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Genus: Callistemon R. Br.". Germplasm Resources Information Network. United States Department of Agriculture. 2009-01-27. http://www.ars-grin.gov/cgi-bin/npgs/html/genus.pl?1901. अन्तिम पहुँच मिति: 2010-04-21.