कल्पना परियार
स्वरूप
| व्यक्तिगत जानकारी | |
|---|---|
| राष्ट्रियता | नेपाली |
| जन्म | १९ जनवरी १९९५ |
| खेल | |
| राष्ट्र | नेपाल |
| खेल | सुटिङ खेल |
| प्रतिस्पर्धा(हरू) | १० मीटर एयर राइफल |
| क्लब | नेपाल आर्मी क्लब |
| टोली | नेपाल आर्मी क्लब |
कल्पना परियार(Kalpana Pariyar) (जन्म १९ जनवरी १११५) एक नेपाली महिला सुटिङ खेलाडी हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय महिला १० मीटर एयर राइफल सुटिङ प्रतियोगितामा सहभागीता जनाउनेे गर्द छन्[१][२] ।
करियर
[सम्पादन]- २०१८ - कल्पनालेेे २०१८ एसियाली खेलकुदमा सहभागीता जनाएकि थिइन् । २०१८ एसियाली खेलकुद अन्तर्गत महिला १० मीटर एयर राइफल इभेन्टमा सहभागीता जनाएकि उनले उक्त प्रतियोगितामा ४५ औं स्थान प्राप्त गरेकिि थिइन् ।
- २०१९ - कल्पनाले २०१९ दक्षिणी एसियाली खेलकुद अन्तर्गतको आफ्नो स्पर्धामा रजत पदक जित्न सफल भएकि थिइन् । उनृ यसै साल सुटिङ अन्तर्गत विश्व कप र एसियन च्याम्पियनसिपमा समेत सहभागीता जनाएकि थिइन्[३][४] ।
उपलब्धि
[सम्पादन]२०२० ग्रीष्मकालीन ओलम्पिक
[सम्पादन]उनी टोकियो ओलम्पिक जापानका लागि वाइल्ड कार्ड मार्फत छनोट भएकि थिइन् ,उनी उत्कृष्ट एसियाली महिला सुटरको तर्फबाट अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सिफारिसमा उक्त ओलम्पिकमा सहभागीताको अवसर पाएकि थिइन् । कल्पनाले २०२० टोकियो ओलम्पिकमा महिला १० मीटर एयर राइफलमा आफ्नो सहभागीता जनाएकि थिइन्[५] ।
प्रतियोगिता विवरण
[सम्पादन]| वर्ष | प्रतियोगिताहरू | स्थान | कुुुल प्राप्त अंक/स्थान |
|---|---|---|---|
| २०२१ | २०२० ग्रीष्मकालीन ओलम्पिक | टोकियो | ४६ [६] |
| २०१९ | २०१९ विश्व कप | नयाँ दिल्ली | १०१ |
| २०१९ | एसियन च्याम्पियनसिप | दोहा | ४७ |
| २०१९ | दक्षिण एसियाली खेलकुद | काठमाडौ | |
| २०१८ | एसियाली खेलकसद | जारकाता | ४६ |
सन्दर्भ सामाग्रीहरू
[सम्पादन]- ↑ "Shooter Profile", International Shooting Sport Federation।
- ↑ "Shooter Nepal claims 24th position", The Himalayan Times News।
- ↑ "Basnet creates history in marathon", The Himalayan Times News।
- ↑ "Nepalese shooting duo set sights on multiple targets", Olympic Council of Asia। अभिलेखिकरण २०२१-१०-२७ वेब्याक मेसिन
- ↑ "Minimum Qualification Scores and Quota Places for Asian countries for Olympic Games 2020 in Tokyo (JPN)", Asian Shooting Confederation।
- ↑ Online, T. H. T. (२०२१-०७-२४), "Kalpana Pariyar sets new national record for Nepal in Tokyo Olympics", The Himalayan Times, अन्तिम पहुँच २०२१-०७-२६।
| नेपाली सुटिङ खेलाडीहरूसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |