कल्ली
स्वरूप
कल्ली एक प्रकारको नेपाली गहना हो । यो खुट्टामा लगाइन्छ । यो बाला जस्तै गहना हो, जुन गोलाकार हुन्छ । यो काँडे र सादा हुन्छ । यो साधारणतया चाँदीको बनाइन्छ । हुने-खानेले सुनकै पनि बनाउँछन् । विभिन्न जातिका बालबालिकाले कल्ली लगाउने गर्छन् ।
"https://ne.wikipedia.org/w/index.php?title=कल्ली&oldid=1108340" बाट अनुप्रेषित