कल्ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कल्ली एक प्रकारको नेपाली गहना हो । यो खुट्टामा लगाइन्छ । यो बाला जस्तै गहना हो, जुन गोलाकार हुन्छ । यो काँडेसादा हुन्छ । यो साधारणतया चाँदीको बनाइन्छ । हुने-खानेले सुनकै पनि बनाउँछन् । विभिन्न जातिका बालबालिकाले कल्ली लगाउने गर्छन् ।