काँकडभिट्टा गोल्डकप २०७२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७२ काकडभिट्टा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०७२,१८ पुस देखि २५ पुस
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेताविर्तामोड युनाइटेड क्लब (१औँ उपाधि)
उप-विजेताभुटानी शरणार्थी क्लब
प्रतियोगिता तथ्याङ्क
उत्कृष्ट खेलाडी(हरू)नेपाल देवेन्द्र तामाङ

प्रथम काँकडभिट्टा गोल्डकपको उपाधि भुटानी शरणार्थी क्लबलाई फाइनलमा १-० को गोलअन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्ललेब उपाधिमाथि कब्जा जमाएको हो। जीतसँगै विर्तामोडले नगद १ लाख १ हजार रुपैयाँसहित गोल्डकप प्राप्त गरेको थियो। उपविजेता शरणार्थी क्लबले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको थियो ।

सहभागी टिम[सम्पादन गर्नुहोस्]

यस फुटबल प्रतियोगितामा नेपाल, भारत तथा भुटानी शरणार्थीसहित जम्मा आठ फुटबल टिमहरूको सहभागीता रहेको थियो।

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

  • प्रथम :(रू.१,०१,०००)
  • द्वितीय :(रू.५१,०००)

फाइनल भिडन्त[सम्पादन गर्नुहोस्]


विर्तामोड युनाइटेड क्लब ०-१ भुटानी शरणार्थी क्लब
देवेन्द्र तामाङ Goal १४'
काँकडभिट्टा मा.वि.को खेल मैदान

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]