काँकडभिट्टा गोल्डकप २०७३
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | ![]() |
मिति | २०७३,२१ पुस देखि १ माघ |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१ आयोजक सहरहरूमा) |
काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको
आयोजनमा दोस्रो काँकरभिट्टा
गोल्डकप २०७३ यहि पौष २१ देखी माघ १
गते सम्म हुने भएको छ।
प्रतियोगितामा कुल १० टिमको
सहभागीता रहनेछ र सम्पूर्ण खेलहरु
काँकडभिट्टा माविको खेल मैदानमा हुने
भएको छ।
प्रतियोगितामा प्रथम हुने क्लवले नगद रु ४ लाख रुपियाँ तथा कप र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले नगद रु २ लाख रुपियाँ र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २५ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद रु ५ हजार प्राप्त गर्नेछन ।
सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]
पुरस्कार राशि[सम्पादन गर्नुहोस्]
फाइनल खेल[सम्पादन गर्नुहोस्]
![]() |
१-१ | ![]() |
---|---|---|
टोप विष्ट ![]() कर्ण लिम्बू ![]() |
काँकडभिट्टा उ.मा.वि. खेलमैदान
अवार्ड[सम्पादन गर्नुहोस्]
- उत्कृष्ट खेलाडी
- योगेश गुरूङ(झापा -११)
- सर्वाधिक गोलकर्ता
- कर्ण लिम्बू (झापा -११)