काइट्स (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काइट्स
Kites
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकअनुराग बसु
लेखकसंजीव दत्ता (संवाद)
आकाश खुराना
(अतिरिक्त अङ्ग्रेजी संवाद)
पटकथा
  • रोबिन भट्ट
  • आकाश खुराना
  • अनुराग बसु[१]
कथाराकेश रोशन
निर्माताराकेश रोशन
हिन्दी-भाषा संस्करण:
ब्रेट रेटनर
अङ्ग्रेजी-भाषा संस्करण:
मुख्य कलाकार
छायाङ्कनअयानङ्का बोस[२]
सम्पादनअकिव अली[३]
अङ्ग्रेजी-भाषा संस्करण:
मार्क हेलफ्रिक
सङ्गीतगीतहरू:
राजेश रोशन
पृष्ठभूमि स्कोर:
सलीम सुलेमान
वितरक
कम्पनी
वितरकरिलायन्स बिग पिक्चर्स
प्रदर्शन मिति
  • २१ मे २०१० (2010-05-21)
अवधि
१३० मिनेट
हिन्दी-भाषा संस्करण:
९० मिनेट
अङ्ग्रेजी-भाषा संस्करण:
राष्ट्रभारत, मेक्सिको
भाषाहरू
  • हिन्दी
  • अङ्ग्रेजी
  • स्पेनी
बजेट८२ करोड (US$१७.९३ मिलियन)[५]
बक्स अफिस४८.३३ करोड (US$१०.५७ मिलियन)[५]

काइट्स अनुराग बसुद्वारा निर्देशित सन् २०१० को भारतीय प्रेमप्रसङ्गयुक्त एक्सन थ्रिलर चलचित्र हो, जुन राकेश रोशनद्वारा लिखित र निर्माण गरिएको हो, जसमा ऋतिक रोशन, बार्बरा मोरी, कङ्गना राणावतकबीर बेदीले अभिनय गरेका छन्।[२]

कलाकार[सम्पादन गर्नुहोस्]

पुरस्कार र नामाङ्कन[सम्पादन गर्नुहोस्]

२०११ जी सिने पुरस्कार

विजयी[६]

मनोनीत[७]

२०११ बिग स्टार इन्टरटेनमेन्ट पुरस्कार

मनोनीत

२०११ जिआइएमए पुरस्कार

मनोनीत

  • सर्वश्रेष्ठ पार्श्वगायक पुरुष — केके "जिन्दगी दो पल की" को लागि

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kites वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-१३ मिति at ComingSoon.net
  2. २.० २.१ "Official Kites Website", Kites-thefilm.com, अन्तिम पहुँच ६ अक्टोबर २०११ 
  3. Kites at Fandango.com
  4. "Reliance Big Pictures And Filmkraft’S Most Awaited Romantic Film Kites To Release on 21st May, 2010", Official website, मूलबाट २४ सेप्टेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अक्टोबर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१० मिति
  5. ५.० ५.१ "Kites", Box Office India, मूलबाट २३ जुलाई २०१५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २३ जुलाई २०१५ मिति
  6. "Winners of Zee Cine Awards 2011", Bollywood Hungama, मूलबाट २२ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जनवरी २०११ 
  7. "Nominations for Zee Cine Awards 2011", zorsebol.com, मूलबाट २२ फेब्रुअरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०११  वेब्याक मेसिन अभिलेखिकरण २२ फेब्रुअरी २०११ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]