काउलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काउलो
Litsea glutinosa
illustration from Flora de Filipinas, 1880-1883, by Francisco Manuel Blanco
वैज्ञानिक वर्गीकरण e
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: म्यागनोलिड्स
गण: लौरेल्स
परिवार: लौरेसी
Juss.[१]
Genera

Many; see text

काउलो एक प्रकारको वनस्पती हो। यसको बोक्रा चिप्लो हुन्छ। यसको बोक्रा सेल रोटी बनाउनको लागि चामलको पिठोमा मिसाउने गरिन्छ। यसका साथै काउलोको बोक्रा धेरै काममा प्रयोग हुन्छ आजकाल यसको बोक्राको प्रसोधन कार्य चलिरहेको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Angiosperm Phylogeny Group (२००९), "An update of the Angiosperm Phylogeny Group classification for the orders and families of flowering plants: APG III" (PDF), Botanical Journal of the Linnean Society 161 (2): 105–121, डिओआई:10.1111/j.1095-8339.2009.00996.x, अन्तिम पहुँच २०१३-०७-०६