काउलो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
काउलो
Litsea glutinosa
illustration from Flora de Filipinas, 1880-1883, by Francisco Manuel Blanco
वैज्ञानिक वर्गीकरण e
जगत: वनस्पति जगत
Clade: फूल फुल्ने वनस्पति
Clade: Magnoliids
Order: Laurales
Family: Lauraceae
Juss.[१]
Genera

Many; see text

काउलो एक प्रकारको वनस्पती हो। यसको बोक्रा चिप्लो हुन्छ। यसको बोक्रा सेल रोटी बनाउनको लागी चामलको पिठोमा मिसाउने गरिन्छ। यसका साथै काउलोको बोक्रा धेरै काममा प्रयोग हुन्छ आजकाल यसको बोक्राको प्रसोधन कार्य चलिरहेको छ।


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Angiosperm Phylogeny Group (२००९), "An update of the Angiosperm Phylogeny Group classification for the orders and families of flowering plants: APG III" (PDF), Botanical Journal of the Linnean Society 161 (2): 105–121, डिओआई:10.1111/j.1095-8339.2009.00996.x, अभिगमन मिति २०१३-०७-०६