काँकडभिट्टा गोल्डकप २०७२
स्वरूप
(काकडभिट्टा गोल्डकप २०७२बाट अनुप्रेषित)
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | |
| मिति | २०७२,१८ पुस देखि २५ पुस |
| टोलीहरू | ८ |
| स्थान(हरू) | १ (१ आयोजक सहर) |
| अन्तिम स्थान | |
| विजेता | विर्तामोड युनाइटेड क्लब (१th उपाधि) |
| उप-विजेता | भुटानी शरणार्थी क्लब |
| प्रतियोगिता तथ्याङ्क | |
| उत्कृष्ट खेलाडी(हरू) | |
प्रथम काँकडभिट्टा गोल्डकपको उपाधि भुटानी शरणार्थी क्लबलाई फाइनलमा १-० को गोलअन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्ललेब उपाधिमाथि कब्जा जमाएको हो। जीतसँगै विर्तामोडले नगद १ लाख १ हजार रुपैयाँसहित गोल्डकप प्राप्त गरेको थियो। उपविजेता शरणार्थी क्लबले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको थियो ।
सहभागी टिम
[सम्पादन गर्नुहोस्]यस फुटबल प्रतियोगितामा नेपाल, भारत तथा भुटानी शरणार्थीसहित जम्मा आठ फुटबल टिमहरूको सहभागीता रहेको थियो।
पुरस्कार राशि
[सम्पादन गर्नुहोस्]फाइनल भिडन्त
[सम्पादन गर्नुहोस्]| विर्तामोड युनाइटेड क्लब | ०-१ | भुटानी शरणार्थी क्लब |
|---|---|---|
| देवेन्द्र तामाङ |
काँकडभिट्टा मा.वि.को खेल मैदान