कागते फूल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कागते फूल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति
(श्रेणीविहीन): युडिकोट्स
(श्रेणीविहीन): कोर युडिकोट्स
गण: कार्योफाइलालेस
परिवार: नाइक्टागिनासिया
वंश: बोगनबेलिया
प्रजाति: B. glabra
वैज्ञानिक नाम
Bougainvillea glabra
Choisy[१]

कागते फूल लहरादार बुट्यानमा आकर्षक फूल फुल्ने वनस्पति हो । यो फूल ग्रेनाडाको राष्ट्रिय फूल पनि हो।

तस्विरसंग्रह[सम्पादन गर्ने]


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Germplasm Resources Information Network (GRIN), Taxon: Bougainvillea glabra Choisy, United States Department of Agriculture, Agricultural Research Service, Beltsville Area, retrieved 2014-01-30