कागबेनी (चलचित्र)
Jump to navigation
Jump to search
कागबेनी | |
निर्देशक | भूषण दाहाल |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
कागबेनी सन् २००८मा चलेको नेपाली सिनेमा हो। यस्का निर्देशक भूषण दाहाल हुन् भने यसको निर्माण जय नेपाल सिनेमा, कुमारी सिनेमा र बाराहि सिनेमा का सन्चालक क्वेस्ट एन्टरटेन्मेन्टले गरेको हो। यो सिनेमा नेपालको पहिलो डिजीटल प्रबिधीले प्रदर्सित सिनेमा हो जसमा यु एफ ओ प्रबिधीबाट भु-उपग्रह द्वरा देशभर तथा बिदेशमा बितरण गरिऐको थियो।
चित्र:Kagbeni-nepal.jpg
कागबेनी सिनेमाको पर्चा
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |