काङ्करिया ताल
स्वरूप
| काङ्करिया ताल | |
|---|---|
| रहेको स्थान | अहमदाबाद, गुजरात |
| भौगोलिक निर्देशांक | २३°००′२२″N ७२°३६′०४″E / 23.006°N 72.6011°E |
| तालको प्रकार | कृतिम ताल |
| सिंचित क्षेत्र | भारत |
| किनारको लम्बाई१ | ३.१५ किमी (१.९६ माइल) |
| टापूहरू | नगिना वादी |
| बसोबास | अहमदाबाद |
| १ किनारको लम्बाईको उचित मापन भएको छैन । | |
काङ्करिया ताल भारतको अहमदाबादमा अवस्थित मानव निर्मित ताल हो । यसको बीचमा नगिना वादी नामक बगैचा रहेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]काङ्करिया तालको निर्माण सुल्तान कुतुबुद्दीनले १५ शताब्दीमा गर्न लगाएका थिए । यस तालको निर्माण कार्य सन् १४५१ मा सम्पन्न भएको थियो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा काङ्करिया ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- काङ्करिया तालका तस्विरहरू
- किद सिटीको आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-०१ मिति
- अहमदाबाद टुर - काङ्करिया ताल वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-१० मिति