सामग्रीमा जानुहोस्

काङ्करिया ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काङ्करिया ताल
रहेको स्थानअहमदाबाद, गुजरात
भौगोलिक निर्देशांक२३°००′२२″N ७२°३६′०४″E / २३.००६°N ७२.६०११°E / 23.006; 72.6011निर्देशाङ्कहरू: २३°००′२२″N ७२°३६′०४″E / २३.००६°N ७२.६०११°E / 23.006; 72.6011
तालको प्रकारकृतिम ताल
सिंचित क्षेत्रभारत
किनारको लम्बाई३.१५ किमी (१.९६ माइल)
टापूहरूनगिना वादी
बसोबासअहमदाबाद
किनारको लम्बाईको उचित मापन भएको छैन ।

काङ्करिया ताल भारतको अहमदाबादमा अवस्थित मानव निर्मित ताल हो । यसको बीचमा नगिना वादी नामक बगैचा रहेको छ ।


काङ्करिया तालको निर्माण सुल्तान कुतुबुद्दीनले १५ शताब्दीमा गर्न लगाएका थिए । यस तालको निर्माण कार्य सन् १४५१ मा सम्पन्न भएको थियो ।

काङ्करिया तालको पानारोमिक दृष्य

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]