काठमाडौँ उपत्यकामा रहेका रेडियो प्रसारण केन्द्रहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काठमाडौँ नेपालको राजधानी सहर हो। मार्च २००९को समयमा , काठमाडौँ उपत्यकामा ३४ एफएम र १ मेडियम बेभ रेडियो प्रसारण सुन्न सकिन्थ्यो। कहिले काहीँ रेडियो स्टेसन छान्न पनि कठिन हुने गर्दछ। तलको सूची एक बोक्न मिल्ने रेडियो प्रयोग गरेर बनाइएको हो। केही प्रसारण केन्द्रहरू न्युन क्षमताका प्रसारण यन्त्र प्रयोग गरिएकाले केही किलोमिटर सम्म मात्र राम्ररी सुन्न सकिन्छ। यस बाहेक, कहिले काहीँ लोडसेडिङ्को कारणले कुनै प्रसारण केन्द्रहरू जानकारी नै नदिइ प्रसारण बन्द गर्दछन्।

नाम फ्रिक्वेन्सी रेडियो प्रसारण केन्द्रको सञ्चालक विवरण
रेडियो नेपाल 792 kHz
रेडियो उपत्यका 87.6 मेगाहर्ट्ज
रेडियो मस्ती 87.9 मेगाहर्ट्ज
नेपालीको रेडियो 88.8 मेगाहर्ट्ज
रेडियो मिर्मिरे 89.4 मेगाहर्ट्ज
उज्यालो एफएम 90.0 मेगाहर्ट्ज
टाइम्स एफएम 90.6 मेगाहर्ट्ज
हिटस् एफएम (नेपाल) 91.2 मेगाहर्ट्ज
नेपाल एफएम 91.8 मेगाहर्ट्ज
क्यापिटल एफएम 92.4 मेगाहर्ट्ज
गोरखा एफएम 93.0 मेगाहर्ट्ज
मेरो एफएम 93.5 मेगाहर्ट्ज हाल परीक्षण प्रसारणमा
सिटिजन एफएम 94.0 मेगाहर्ट्ज
मेट्रो एफएम 94.6 मेगाहर्ट्ज
स्टार एफएम 95.2 मेगाहर्ट्ज
कान्तिपुर एफएम 96.1 मेगाहर्ट्ज
भोइस अफ युथ 96.8 मेगाहर्ट्ज
हेडलाईन्स एन्ड न्युज एफएम 97.2 मेगाहर्ट्ज
इमेज एफएम 97.9 मेगाहर्ट्ज
इन्द्रेणी एफएम 97.6 मेगाहर्ट्ज
किप्स 98.3 98.3 मेगाहर्ट्ज
रेडियो सिटी 98.8 मेगाहर्ट्ज
मैत्री एफएम 99.4 मेगाहर्ट्ज
स्टार एफएम 95.2 मेगाहर्ट्ज
रेडियो नेपाल 100.0 मेगाहर्ट्ज
एबीसी समाचार रेडियो 100.6 मेगाहर्ट्ज
क्लासिक एफएम 101.2 मेगाहर्ट्ज
गोपी कृष्ण एफएम 101.8 मेगाहर्ट्ज
रेडियो सागरमाथा 102.4 मेगाहर्ट्ज
बीबीसी वर्ल्ड सर्भिस 103.0 मेगाहर्ट्ज
इमेज समाचार एफएम (नेपाल) 103.6 मेगाहर्ट्ज इमेज एफएमको भातृ स्टेशन
ईसीआर एफएम 104.2 मेगाहर्ट्ज
रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ट्ज
गुड न्युज एफएम 105.1 मेगाहर्ट्ज
भक्तपुर एफएम 105.5 मेगाहर्ट्ज
CJMC एफएम 106.0 मेगाहर्ट्ज COLLEGE, JOURNALISM & MASS COMMUNICATION
रेडियो अडियो 106.3 मेगाहर्ट्ज
नेवा एफएम (नेवार समुदायको एफएम) 106.6 मेगाहर्ट्ज
रेडियो नमो बुद्ध 106.7 मेगाहर्ट्ज काठमाडौँ उपत्यका बाहिर प्रसारण गरिरहेको
टीयू एफएम 107 मेगाहर्ट्ज
रेडियो बिहानी 107.4 मेगाहर्ट्ज संचालित स्टेशन

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

सबै नेपाली एफएम अनलाईनमा प्रत्यक्ष सुन्नुहोस्