काबुस बिन सइद अल सइद
स्वरूप
| काबुस बिन सइद अल सइद | |
|---|---|
| शासनकाल | २३ जुलाई १९७०-१० जनावरी २०२० |
| पूर्वाधिकारी | सइद बिन तैमुर |
| उत्तराधिकारी | हैयथम बिन तारिक अल सइद |
| जन्म | १८ नोभेम्बर १९४० ओमानको सलाह |
| मृत्यु | १० जनवरी २०२० (उमेर ७९) Muscat, Oman |
| Burial | Royal Cemetery, Muscat |
| जीवनसाथी | Sayyida Kamila
( वि १९७६; सवि १९७९) |
| घराना | Al Said |
| बाबु | सइद बिन तैमुर |
| धर्म | इस्लाम |
काबुस बिन सइद अल सइद (अरबी: قابوس بن سعيد آل سعيد, IPA: [qaː.buːs bin sa.ʕiːd ʔaːl sa.ʕiːd]; 18 November 1940[१] – 10 January 2020) १९७० देखि २०२० मृत्यु अघि सम्म ओमानको सुल्तान थिए। उनी मध्य पूर्व र अरब जगत् को सवै भन्दा लामो समय सत्तामा रहने नेता हुन्।[२]
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]उनको जन्म सन् १९४० नोभेम्बर १८ मा ओमानको सलाहमा भएको थियो ।
काबुस बिन सइद अल सइदले बेलायतको रोयल मिलिटरी एकेडेमीबाट सैन्य तालिम पनि लिएका थिए। उनी सन् १९६४ मा ओमान फर्किएका थिए। त्यसपछि लामो समय उनी इस्लामिक कानुन र ओमानी इतिहासको अध्ययनमा समय बिताए।
राजनैतिक जीवन
[सम्पादन गर्नुहोस्]शक्तिमा उदय
[सम्पादन गर्नुहोस्]सुल्तान्को शासन
[सम्पादन गर्नुहोस्]२०११को ओमानी प्रदर्शन
[सम्पादन गर्नुहोस्]=विदेश नीति
[सम्पादन गर्नुहोस्]=व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]बिमारी र मृत्यु
[सम्पादन गर्नुहोस्]उत्तराधिकारी
[सम्पादन गर्नुहोस्]सैनिक वृत्ती
[सम्पादन गर्नुहोस्]वैदेशिक सम्मान
[सम्पादन गर्नुहोस्]दरबार
[सम्पादन गर्नुहोस्]यो पबि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Al Sa'id, Qaboos (1940–) – Personal history, Biographical highlights, Personal chronology, Influences and contributions, The world's perspective, Legacy अभिलेखिकरण २४ मार्च २०१६ वेब्याक मेसिन. Encyclopedia.jrank.org. Retrieved on 14 July 2011.
- ↑ "Can Oman's Stability Outlive Sultan Qaboos?", Middle East Institute, अन्तिम पहुँच १ मार्च २०१७।