हैयथम बिन तारिक अल सइद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हैयथम बिन तारिक अल सइद
Secretary Pompeo Meets with the Sultan of Oman Haitham bin Tariq Al Said (49565463757) (cropped).jpg
Haitham bin Tariq in 2020
ओमानको सुल्तान
शासनकाल11 January 2020 – present
पूर्वाधिकारीकाबुस बिन सइद अल सइद
जन्म (1954-10-13) १३ अक्टोबर १९५४ (उमेर ६८)
मस्कट, Muscat and Oman
जीवनसाथीAhad bint Abdullah bin Hamad Al-Busaidiyah[१]
सन्तानTheyazin bin Haitham Al-Said[२]
Bilarab bin Haitham Al-Said
Thuraya bint Haitham Al-Said
Omaima bint Haitham Al-Said
घरानाअल सइद
बाबुTariq bin Taimur
आमाShawana bint Hamud bin Ahmad Al-Busaidiyah[२]
धर्मIbadi Islam

हैयथम बिन तारिक अल सइद (अरबी: هيثم بن طارق آل سعيد,; जन्म १३ अक्टोबर १९५४)[३] ओमानका सुल्तान हुन्। उनी उनका काकाका छोरा एवम् सुल्तान काबुस बिन सइद अल सइदका उत्तराधिकारीको रूपमा ११ जनवरी २०२०मा ओमानको राजकाज सम्हालेका थिए।[४] उनले यस अघि ओमानको संस्कृति मन्त्रीको रूपमा सेवा गरेका थिए।[५][६]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "oman9", www.royalark.net 
  2. २.० २.१ "oman9", royalark.net 
  3. Rulers
  4. "Oman's new ruler Haitham bin Tariq takes oath: newspapers", Reuters (अङ्ग्रेजीमा), ११ जनवरी २०२०, अन्तिम पहुँच ११ जनवरी २०२० 
  5. "Cabinet of Ministers", Oman News Agency, मूलबाट ३१ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  6. Appointing a Minister of Heritage and Culture, Royal Decree No11/2002, issued on 14 February 2002, published in issue 713 of the Official Gazette