सामग्रीमा जानुहोस्

कालाहारी मरुभूमि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालाहारी मरुभूमि
नासाले भूउपग्रहबाट लिएको कालाहारी मरुभूमिको तस्विर
स्थान
Countryबोत्स्वाना
भौतिक विषेशताहरू
लम्बाइ4000 units?
जलाधारका विशेषताहरू
स्थल चिन्हहरूबोत्स्वाना जेम्सबोक राष्ट्रिय निकुञ्ज
कालाहारी मरुभूमि रातो र सुन्तला रङले देखाएको
कालाहारी नामीबियामा

कालाहारी विश्वको एक विशाल मरुभूमि हो। कालाहारी मरुभूमिको क्षेत्र दक्षिण अफ़्रीकाको बोत्स्वाना, नामिबिया तथा दक्षिण अफ्रिका देशको सीमामा लगभग ९ लाख वर्गकिलोमीटर आविस्तृत छ। यसको आवृत लगभग २५ लाख वर्ग किलोमिटरमा फैलिएको छ। मरुभूमिमा बर्सेनि ८-१९ सेमी वर्षा हुन्छ।[] यसको केहि हिस्सामा तीन महिना वर्षा हुन्छ जसको कारणले त्यहाँ पशुहरु देख्न पाइन्छ। यहाँ बस्ने जनजातिलाई बुशमेन भनिन्छ। यसको पश्चिममा नामीब मरुभूमि छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Mary Sadler-Altena, "Kalahari: Introduction" webpage: SouthernCape-Kalahari अभिलेखिकरण २०१५-०७-२५ वेब्याक मेसिन: Kalahari name/climate/reserves and history

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]