कालीप्रसाद बासकोटा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कालीप्रसाद बाँसकोटा
कालीप्रसाद बाँसकोटा
वासस्थानकाठमाडौं, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशागायक, सङ्गीतकार

कालीप्रसाद बाँसकोटा नेपालका गायक तथा सङ्गीतकार हुन्। अाफ्नो सङ्गीत तथा स्वर रहेको त्यो पारि डाँडामा घाम लाग्यो घमाइलो बोलको पहिलो गीत निकै सफलता पाएसँगै उनी चर्चामा अाएका हुन्। उनले विसं २०७२ सालमा नवप्रतिभातर्फ (गायक) छिन्नलता गीत पुरस्कार प्राप्त गरे। [१][२] हाल उनी टेलिभिजन कार्यक्रम नेपाल आइडलका निर्णायकका रूपमा पनि काम गरिरहेका छन्।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. resham-filili-song-jaalmaa-going-viral
  2. "२०७१ र ७२ सालको छिन्नलता गीत पुरस्कार घोषणा", उज्यालो अनलाइन, अन्तिम पहुँच २ जुलाई २०१७