काशी हिन्दू विश्‍वविद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
काशी हिन्दू विश्वविद्यालय
BHU Entrance.JPG
आदर्श वाक्यविद्ययाऽमृतमश्नुते
विद्याबाट अमृत प्राप्त हुन्छ (नेपाली अनुवाद)
प्रकारकेन्द्रीय विश्वविद्यालय
स्थापना१९१६[१]
कुलपतिडा॰ कर्ण सिंह
उप कुलपतिप्रो० गिरीश चन्द्र त्रिपाठी
विद्यार्थीहरू३५०००
स्थान, ,
क्याम्पसनगरीय
Nicknameबिएचयु
Affiliationsयूजीसी
वेबसाइट[१],[२]
Banaras Hindu University (emblem).jpg

काशी हिन्दू विश्वविद्यालय या वनारस हिन्दू विश्वविद्यालय ([kaʃi hind̪u viʃvəvid̪yaləy])) वाराणसीमा अवस्थित एक केन्द्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालयको स्थापना (बनारस हिन्दू विश्वविद्यालय नियम, नियम संख्या १६, सन् १९१५) महामना पण्डित मदन मोहन मालवीय द्वारा सन् १९१६ मा वसन्त पञ्चमीको पवित्र दिनमा भएको थियो । वर्तमानमा यो विश्वविद्यालयको दुई परिसर छन् । मुख्य परिसर (१३०० एकड)मा विस्तृत यो वाराणसीमा अवस्थित छ । मुख्य परिसरमा ३ संस्थान, १४ संकाय र १२४ विभाग छन्। विश्वविद्यालयको दोस्रो परिसर भारतको मिर्जापुर जिल्लामा (२७०० एकड) अवस्थित छ । यो एसियाको सबैभन्दा ठुलो विश्वविद्यालय मध्ये एक हो ।[२][३]

सम्पूर्ण विवरण[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. काशी हिन्दू विश्वविद्यालयको आधिकारिक वेबसाइट
  2. "Banaras hindu university" (PDF), Indian Academy of Sciences, २६ जुलाई २००५, अन्तिम पहुँच २००७-०४-१९ 
  3. "University at Buffalo, BHU sign exchange programme", Rediff News, ४ अक्टोबर २००७। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]