किकी हाकानस्सन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
किकी हाकानस्सन
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
जन्म (१९२९-०६-१७)जुन १७, १९२९
स्टकहोल्म, स्विडेन
मृत्यु नोभेम्बर ११, २०११(२०११-११-११) (८२ वर्ष)
क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशा पूर्व विश्व सुन्दरी, मोडेल
कपालको रङ्ग हल्का खैरो
आँखाको रङ्ग निलो
उपाधि(हरू) विश्व सुन्दरी स्विडेन १९५१
प्रमुख
प्रतियोगिता(हरू)
विश्व सुन्दरी स्विडेन १९५१
(विजेता)
विश्व सुन्दरी १९५१्
(विजेता)

केर्स्टिन किकी हाकानस्सन (जुन १७, १९२९ - नोभेम्बर ११, २०११) स्विडिस मोडेल हुन तथा उनी प्रथम विश्व सुन्दरी प्रतियोगिताको विजेता पनि हुन् ।

विश्वसुन्दरी १९५१ मा उपस्थिति[सम्पादन गर्ने]

शुरूवाती दिनहरूमा विकिनी प्रतियोगिता पर्व रहेको,[१] विश्व सुन्दरी प्रतियोगिता इरिक मोरलेले मध्य शताब्दि तिर पौडिको लुगाको विज्ञापनको लागी बिट्रेन पर्वमा आयोजना गरेका थिए । [२] हाकानस्सनले ताज पहराउने समयमा विकिनी लगाएका थिए, जस पश्चात  क्रिष्चियन धर्मगुरू पोपले उनको निन्दा गरेको थिए,[३][४] र धार्मिक परम्परा भएका केही देशहरूलाई आफ्नो प्रतियोगि फिर्ता बोलाउन समेत त्रसित गराईएको थियो ।[५] सन् १९५२ मा प्रतियोगिताबाट विकिनीलाई प्रतिवन्ध लगाईएको थियो र थप नयाँ पौडिको लुगाहरूको प्रयोग गरिएको थियो ।[६][७] अन्तत प्रतियोगितामा विकिनी पुनः भित्राइएता पनि हाकानस्सन एक मात्र विजेता हुन जसले विकिनीमा ताज पहिरेकी थिइन । [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Stein, Elissa; Meriwether, Lee (2006). Beauty Queen. Chronicle Books. p. 45. ISBN 0-8118-4864-7 . 
  2. Dewey, Susan (2008). Making Miss India Miss World. Syracuse University Press. p. 46. ISBN 0-8156-3176-6 . 
  3. Magnanti, Brooke (June 7, 2013). "Miss World bikini ban: why it's no victory for feminists". Telegraph. http://www.telegraph.co.uk/women/sex/10105935/Miss-World-2013-bikini-ban-why-its-no-victory-for-feminists.html. अन्तिम पहुँच मिति: December 13, 2013. 
  4. "Selvedge: The Fabric of Your Life". Selvedge Ltd. 2005: 39. 
  5. ५.० ५.१ Lovegrove, Keith (2002). Pageant: The Beauty Contest. teNeues. p. 1967. ISBN 3-8238-5569-7 . 
  6. Shin, Han (2004). Beauty with a Purpose. iUniverse. p. 193. ISBN 0-595-30926-7 . 
  7. "1950-1955: Navel Maneuvers - The Bikini Breakout". Bikini Science. http://www.bikiniscience.com/chronology/1950-1955_SS/1950-1955.html. अन्तिम पहुँच मिति: 13 December 2013.