कृषि तथा पशु विज्ञान अध्ययन संस्थान
स्वरूप
(कृषी तथा पसु बिज्ञान अध्यान संस्थानबाट अनुप्रेषित)
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान नेपालमा कृषि तथा पशु विज्ञान अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय अध्ययन संस्थान हो । यसका सहायक क्यामपसहरू लमजुङ जिल्लाको सुन्दरबजार र भैरहवाको पक्लीहवामा रहेका छन् । हाल हेटौडा र पोखरामा रहेका बन विज्ञान अध्यान संस्थानका क्याम्पसलाई समेत मिलाई नेपाल कृषि तथा वन विश्वविद्यालय बनेको छ; भरतपुर मुख्य सहरी क्षेत्रबाट पुग्न ८ कि. मी. दुरी पर्दछ।
इतिहास
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य लिङ्क
[सम्पादन गर्नुहोस्]- यसको वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-०२ मिति
- यसको बारेमा "अनौपचारिक" छलफल गर्ने ब्लग[स्थायी मृत कडी]
- यसको पुरानो (?) वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-२७ मिति
- विकिम्यापिया
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]