केली क्वोकोह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
केली क्वोकोह
केली क्वोकोह २००८मा
जन्म केली क्रिस्टिन क्वोकोह
(१९८५-११-३०) नोभेम्बर ३०, १९८५ (उमेर ३२)
कामारिलो,केलिफोर्निया, अमेरिका
वासस्थान सैन फर्नांडो घाटी, कैलिफोर्निया
राष्ट्रियता अमरीकी
पेशा अभिनेत्री, आवाज अभिनेत्री
कार्यकाल १९९२–हाल सम्म
चिनारीको कारण ८ सिंपल रूल्स
चार्म्ड
द बिग बेंग थीअरी
आफन्त ब्रयाना (बहिनी)
वेबसाइट http://twitter.com/#!/KALEYCUOCO

केली क्रिस्टिन क्वोकोह (अङ्ग्रेजी: Kaley Christine Cuoco,play /ˈkl ˈkwk/ kay-lee kwoh-koh, जन्म ३० नोभेम्बर १९८५) एक अमरीकी चलचित्र र टेलिभिजन अभिनेत्री हुन्। उनलाई सफलता एमी पुरस्कार विजेता टेली चलचित्र ८ सिंपल रूल्स (२००२-२००५)मा आफ्नो पात्र ब्रेजेट हेनिसीको कारण मिलेको थियो। उनी पछि अलौकिक ड्रामा शृंखला चार्म्ड (२००५-२००६)को अन्तिम सीजनमा विली जेनकींसको रूपमा अभिनय गरिन् । उनलाई अंतर्राष्ट्रीय सफलता एमी व गोल्डेन ग्लोब पुरस्कार विजेता हास्य टेली चलचित्र शृंखला द बिग बेंग थीअरी (२००७-हाल सम्म)मा आफ्नु पात्र पेनीको कारण मिल्यो जो १८-४९ वर्षको दर्शकहरूद्वारा देखिनेवाला सर्वाधिक लोकप्रिय टेली चलचित्र बनेको थियो।

जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]