केली क्वोकोह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केली क्वोकोह
केली क्वोकोह २००८मा
जन्मकेली क्रिस्टिन क्वोकोह
(1985-11-30) ३० नोभेम्बर १९८५ (उमेर ३८)
कामारिलो,केलिफोर्निया, अमेरिका
वासस्थानसैन फर्नांडो घाटी, कैलिफोर्निया
राष्ट्रियताअमरीकी
पेशाअभिनेत्री, आवाज अभिनेत्री
कार्यकाल१९९२–हाल सम्म
चिनारीको कारण८ सिंपल रूल्स
चार्म्ड
द बिग बेंग थीअरी
आफन्तब्रयाना (बहिनी)
वेबसाइटhttp://twitter.com/#!/KALEYCUOCO

केली क्रिस्टिन क्वोकोह (अङ्ग्रेजी: Kaley Christine Cuoco,/[invalid input: 'icon']ˈkl ˈkwk/ KAY-lee KWOH-koh, जन्म ३० नोभेम्बर १९८५) एक अमरीकी चलचित्र र टेलिभिजन अभिनेत्री हुन्। उनलाई सफलता एमी पुरस्कार विजेता टेली चलचित्र ८ सिंपल रूल्स (२००२-२००५)मा आफ्नो पात्र ब्रेजेट हेनिसीको कारण मिलेको थियो। उनी पछि अलौकिक ड्रामा शृङ्खला चार्म्ड (२००५-२००६)को अन्तिम सीजनमा विली जेनकींसको रूपमा अभिनय गरिन् । उनलाई अंतर्राष्ट्रीय सफलता एमी व गोल्डेन ग्लोब पुरस्कार विजेता हास्य टेली चलचित्र शृङ्खला द बिग बेंग थीअरी (२००७-हाल सम्म)मा आफ्नु पात्र पेनीको कारण मिल्यो जो १८-४९ वर्षको दर्शकहरूद्वारा देखिनेवाला सर्वाधिक लोकप्रिय टेली चलचित्र बनेको थियो।

जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]