सामग्रीमा जानुहोस्

केल्यानी लेइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केल्यानी लेइ
२१ सेप्टेम्बर २०११ मा लस एन्जलसमा केल्यानी लेइ
जन्मएस्ली स्पेल्डिङ[१]
(१९८०-०८-०५)अगस्ट ५, १९८०
सिंगापुर
अन्य नामKalani, Keilani Lei
जातीयताफिलिपिनो
उचाइ४ फिट ११ इन्च (१.५० मी)
तौल९९ पाउन्ड (४५ किग्रा)
वेबसाइटwww.kaylanilei.net

केल्यानी लेइ (जन्म ५ अगस्ट १९८०) अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा कामोत्तेजक नर्तकी एस्ली स्पेल्डिङ[१] को उपनाम हो । उनी हाल विकेड पिक्चरको लागि काम गर्छिन ।[२][३][४][५][६]

व्यक्तिगत जीवन

[सम्पादन]

केल्यानी लेइको न्युजिल्याण्डका रग्बी युनियन हाफब्याक बाइरन केलेहर[२][३] सँग २००५ देखि २००६ सम्म सम्बन्ध थियो । उनी केलेहरसँग २००६ सम्म न्युजिल्याण्डमा बस्थिन ।

अवार्डहरू

[सम्पादन]
  • २००८ नाइटमुभ्स एडल्ट इन्टरटेन्टमेन्ट अवार्ड – बेस्ट फेमेल पर्फर्मर (एडिटर्स च्वाइस)[७]
  • २०१० एभिएन अवार्ड – उत्कृष्ट सामुहिक यौन दृश्य – २०४०[८]

सन्दर्भ सूची

[सम्पादन]
  1. 1 2 Carolyne Meng-Yee; Marina Ionesco and Rebecca Milne (नोभेम्बर ११, २००८), "Details emerge of former All Black's drunken crash", The New Zealand Herald, मूलबाट नोभेम्बर ११, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१०। |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण नोभेम्बर ११, २०११ वेब्याक मेसिन
  2. 1 2 "What's the goss?", Television New Zealand, अगस्ट २४, २००५, मूलबाट अक्टोबर १६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ८, २०११।
  3. 1 2 "In the women's mags: Cats are fighting and All Black sex pix are missing", The New Zealand Herald, मे १, २००६, अन्तिम पहुँच अक्टोबर ८, २०११।
  4. ↑ AVNInsider profile अभिलेखिकरण २००८-०९-२८ वेब्याक मेसिन. Retrieved October 2, 2007.
  5. ↑ Byron Kelleher (November 5, 2006). "‘We're the best in the world – and now we have to prove it’" अभिलेखिकरण २००७-१०-१४ वेब्याक मेसिन. The Independent. Archived at FindArticles.com. Retrieved October 2, 2007.
  6. ↑ Dale Granger (August 24, 2005). "Top Asian porn star finds love in the All Blacks" अभिलेखिकरण २००७-१०-१३ वेब्याक मेसिन. Asian Sex Gazette. Retrieved October 2, 2007.
  7. ↑ David Sullivan (अक्टोबर १४, २००८), "NightMoves Crowns 16th Annual Award Winners", AVN.com, मूलबाट फेब्रुअरी २७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १५, २००८। अभिलेखिकरण फेब्रुअरी २७, २०१२ वेब्याक मेसिन
  8. ↑ "2010 AVN Award Winners Announced", AVN.com, जनवरी १०, २०१०, मूलबाट जनवरी १३, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १०, २०१०।

बाहिरी लिङ्कहरू

[सम्पादन]