सामग्रीमा जानुहोस्

केशर शमशेर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केशर शमशेर राणा
प्रधान सेनापति
कार्यकाल
वि.सं. २००७ बैशाख ३०  वि.सं. २००८ कार्तिक ३०
पूर्वाधिकारीबबर शम्शेर राणा
उतराधिकारीकिरण शमशेर राणा
व्यक्तिगत विवरण
जन्मकेशर शमशेर जङ्ग बहादुर राणा
वि.सं.
मृत्युवि.सं २०२१ जेष्ठ २५
जीवनसाथीकृष्ण चन्द्रदेवी राणा
नाताचन्द्र शमशेर जङ्गबहादुर राणा (पिता)
Military service
Battles/warsदोस्रो विश्व युद्ध

Deprecated parameter birthname

केशर सम्शेर राणा नेपालका विद्वान व्यक्ति तथा पूर्वमन्त्री थिए। राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा केशर सम्शेर अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरका पालामा सेनाको दोस्रो कमाण्डर जंगीलाठ थिए। प्रजातन्त्रको स्थापना पछि यिनी नेपाली सेनाको प्रधान सेनापति बनेका थिए। यिनले आफ्नै निवास केशर महलमा केशर पुस्तकालयको स्थापना गरेका थिए। यिनले बनाएको केशरमहल स्थित स्वप्न बगैंचा Garden of Dreams विश्वप्रसिद्ध बगैंचाहरूमा पर्दछ। गोग्राहा बजारलाई विराटनगर नामाङ्करण यिनले गरेका हुन्।

वृत्ती /सेवा

[सम्पादन गर्नुहोस्]

१९५८: मेजर जनरल
१९७७: लेफ्टिनेन्ट जनरल
१९७९-१९८७: काठमाडौ नगरपालिकाको अध्यक्ष
१९९१-२००२: दक्षिण कमान्डिङ जनरल
२००२-२००४: पूर्वी कमान्डिङ जनरल
२००४-२००५ बेलायतको लागि नेपाली राजदुत
२००७-२००९: प्रधानसेनापति
२००७-२०११: रक्षामन्त्री
२००८-२००९: अर्थ मन्त्री
२०१२ फिल्ड मार्सल

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]