केशवराम काशीराम शास्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केशवराम काशीराम शास्त्री
केशवराम काशीराम शास्त्री
जन्मजुलाई २८, १९०५
मांगरोल, जूनागढ़ जिल्ला, गुजरात, भारत
मृत्युसेप्टेम्बर 9, 2006
अहमदाबाद, भारत
अन्य नामકેકા શાસ્ત્ી
संस्थानविश्व हिन्दू परिषद
धर्महिंदुत्व
हस्ताक्षर
K K Shatri autograph.png

केशवराम काशीराम शास्त्री (जन्म:28 जुलाई 1905; मृत्यु:9 सितम्बर 2006) विश्व हिन्दू परिषद को उहाँ संस्थापक सदस्य हुनुहुन्छ।उहाँ एक प्रसिद्ध साहित्यकारइतिहासकार हुन।महामहर्षि पू. के.का. शास्त्रीलाई "भारतमार्तंड", "विद्यावाचस्पति", "पद्मश्री", "महामहोपाध्याय", "भाषा भास्कर" जस्ता धेरै पदवि प्राप्त गर्नु भएको छ। गुजराती साहित्य जगतको उत्कृष्ट "रणजीतराम सुवर्णचन्द्रक" पुरस्कार र 42 भन्दा बढि सम्मान उहाँ ले प्राप्त गर्नु भएको छ। श्री शास्त्री कीर्तनकार, साहित्यकार, प्रवचनकार, पुरातत्वविद, इतिहासकार, धर्मप्रचारक, समाज सुधारक, तत्वचिंतक, हिन्दुत्व को प्रति प्रखर श्रद्धा भाव राख्ने ऋषि हुनुन्थ्यो। उहाँ प्राध्यापक, विद्वान, अनुसंधानात्मक कोश-रचयिता, चरित्र लेखक, नाटलेखक, संपादक, अनुवादक, भाषाशास्त्री, साहित्यकार, प्रवचनकार, पुरातत्वविद्, धर्मप्रचारक, समाज सुधारक र तत्वचिंतक पनि हुन।[१]

जीवन परिचय[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]