कैलाश बहुमुखी क्याम्पस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कैलाश बहुमुखी क्याम्पस
Tribhuwan University logo.jpg
प्रकारबहुमुखी
स्थापनावि.स. २०६६
स्थान,
Affiliationsत्रिभुवन विश्वविद्यालय
वेबसाइटछैन

कैलाश बहुमुखी क्याम्पस अछाम जिल्लाको कालागाउँ गाउँ विकास समितिमा अवस्थित एउटा क्याम्पस हो । जसको स्थापना वि.स.२०६६ सालमा भएको हो । स्थानीय गाविस एवं जनताहरूको संयुक्त पहलमा यसको स्थापना गरिएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]