कैलाश बहुमुखी क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कैलाश बहुमुखी क्याम्पस
प्रकारबहुमुखी
स्थापनावि.स. २०६६
स्थान,
सम्बन्धनहरूत्रिभुवन विश्वविद्यालय
वेबसाइटछैन

कैलाश बहुमुखी क्याम्पस अछाम जिल्लाको कालागाउँ गाउँ विकास समितिमा अवस्थित एउटा क्याम्पस हो । जसको स्थापना वि.स.२०६६ सालमा भएको हो । स्थानीय गाविस एवं जनताहरूको संयुक्त पहलमा यसको स्थापना गरिएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]