कोबी स्मल्डर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोबी स्मल्डर्स
Cobie Smulders in Hollywood, California- June 2019
जन्मयेकोबा फ्रांसिस्का मारिया स्मल्डर्स
(1982-04-03) ३ अप्रिल १९८२ (उमेर ४१)
वेङ्कुवर, ब्रिटिश कोलम्बिया, कनाडा
पेशाअभिनेत्री
कार्यकाल२००१-हाल सम्म
जीवनसाथीतरन किलम (२०१२)
सन्तानशैलीं कादो किलम (२००९)

येकोबा फ्रांसिस्का मारिया "कोबी" स्मल्डर्स (अङ्ग्रेजी: Jacoba Francisca Maria "Cobie" Smulders[१][२] जन्म २ अप्रिल १९८२)[३][४] एक क्यानाडियन अभिनेत्री र पूर्व मोडल हुन् जो सीबीएस टेलिभिजनको टेली चलचित्र हाउ आई मेट योर मदरमा रोबिन शर्बासकीको भूमिकाको लागि र मर्बेल सिनेमेटिक यूनिभर्सको मारिया हिलको लागि जनिने गर्छिन् । उनले ज्याक रिचर, नेभर गो व्यक नामक चलचित्रमा २०१६मा अभिनय गरिन् र २०१६मै द इन्टरभेन्स्न नामक चलचित्रमा रुबी नामक पात्रको भूमिका निभाएकी छिन् । २०१५मा एभेन्जर, द एज अफ उल्ट्रोनमा पनि अभिनय गरिन् । जसबाट उनीलाई धेरै प्रसिद्धि मिल्यो ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म वेङ्कुवर, ब्रिटिश कोलम्बिया, क्यानडामा अप्रिल ३, १९८२मा एक डच बुबा र अंग्रजी आमाको घरमा भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Smulders, Cobie, quoted in Radnor, Josh (अप्रिल १२, २००७), "A Most Engaging Story", TVGuide.com, मूलबाट मार्च २७, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १९, २००९, "[My full birth name is] Jacoba Fransisca Maria Smulders." 
  2. "Cobie Smulders on life after "How I Met Your Mother"", CBS News, मार्च ३०, २०१४, अक्टोबर २०, २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १३, २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Cobie Smulders", LATimes.com, जनवरी २८, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २८, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण जनवरी २८, २०१५ मिति
  4. "Thank you all for the Birthday love!!", Cobie Smulders verified Twitter account, अप्रिल ३, २०१३, अन्तिम पहुँच फेब्रुअरी १४, २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]