कोबी स्मल्डर्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोबी स्मल्डर्स
Cobie Smulders in Hollywood, California- June 2019
जन्मयेकोबा फ्रांसिस्का मारिया स्मल्डर्स
(१९८२-०४-०३) अप्रिल ३, १९८२ (उमेर ३७)
वेङ्कुवर, ब्रिटिश कोलम्बिया, कनाडा
पेशाअभिनेत्री
कार्यकाल२००१-हाल सम्म
जीवनसाथीतरन किलम (२०१२)
सन्तानशैलीं कादो किलम (२००९)

येकोबा फ्रांसिस्का मारिया "कोबी" स्मल्डर्स (अङ्ग्रेजी: Jacoba Francisca Maria "Cobie" Smulders[१][२] जन्म २ अप्रिल १९८२)[३][४] एक क्यानाडियन अभिनेत्री र पूर्व मोडल हुन् जो सीबीएस टेलिभिजनको टेली चलचित्र हाउ आई मेट योर मदरमा रोबिन शर्बासकीको भूमिकाको लागि र मर्बेल सिनेमेटिक यूनिभर्सको मारिया हिलको लागि जनिने गर्छिन् । उनले ज्याक रिचर, नेभर गो व्यक नामक चलचित्रमा २०१६मा अभिनय गरिन् र २०१६मै द इन्टरभेन्स्न नामक चलचित्रमा रुबी नामक पात्रको भूमिका निभाएकी छिन् । २०१५मा एभेन्जर, द एज अफ उल्ट्रोनमा पनि अभिनय गरिन् । जसबाट उनीलाई धेरै प्रसिद्धि मिल्यो ।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म वेङ्कुवर, ब्रिटिश कोलम्बिया, क्यानडामा अप्रिल ३, १९८२मा एक डच बुबा र अंग्रजी आमाको घरमा भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Smulders, Cobie, quoted in Radnor, Josh (अप्रिल १२, २००७), "A Most Engaging Story", TVGuide.com, मूलबाट मार्च २७, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १९, २००९, "[My full birth name is] Jacoba Fransisca Maria Smulders." 
  2. "Cobie Smulders on life after "How I Met Your Mother"", CBS News, मार्च ३०, २०१४, अक्टोबर २०, २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १३, २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Cobie Smulders", LATimes.com, जनवरी २८, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २८, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "Thank you all for the Birthday love!!", Cobie Smulders verified Twitter account, अप्रिल ३, २०१३, अन्तिम पहुँच फेब्रुअरी १४, २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]