कोमोरोस महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(कोमोरोस महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
सङ्गठन | कोमोरोसा फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा (दक्षिणी अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | मोहम्मद हसाने | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला (कोमोरोस) | ||
फिफा कोड | COM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | हाल उपलब्ध छैन (२३ जुन २०१७)[१] | ||
उच्च वरीयता | ९२ (डिसेम्बर २००९) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
मोजाम्बिक ७–२ कोमोरोस (मापुटो, मोजाम्बिक; अक्टोबर २८, २००६) | |||
ठूलो हार | |||
कोमोरोस ०–१३ दक्षिण अफ्रिका (मित्सामाउली; मे २३, २०१४) |
कोमोरोस महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोमोरोसको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कोमोरोस फुटबलको लागि शासकीय निकाय कोमोरोस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो । टोलिले पहिलो अन्तर्राष्ट्रिय खेल सन् २००६ ,२८ अक्टोबरमा खेलेको थियो ।
इतिहास
[सम्पादन गर्नुहोस्]कोमोरोसले महिला टोलीको इतिहासमा पहिलो अन्तर्राष्ट्रियखेल मोजाम्बिक विरुद्धमा मापुटो २८ अक्टोबर, २००६ मा खेलिएको थियो । परिणाम ७-२ गोल अन्तरले हारेको थियो । टोलि २०१४ अफ्रिकी महिला च्याम्पियनसिप छनोट खेलमा मोजाम्बिक बिरुद्धको खेल तय गरेता पनि नतिजा राम्रो हुन सकेन ।[२][३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "फिफा अफ्रिकी महिला फुटबल वरियता", फिफा, अन्तिम पहुँच २४ जनवरी २०१७।
- ↑ "कोमोरोसको अन्तर्राष्ट्रिय खेल नतिजा", news24.com, २८ मे २०१४, अन्तिम पहुँच २४ जनवरी २०१७।
- ↑ http://www.sobikamada.com/sport/item/10921-match-amical-f%C3%A9minin-madagascar-4-0-comores.html वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-०२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-२६ मिति
- फिफा प्रोफाइल