कोमोरोस महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोमोरोस कोमोरोस
सङ्गठनकोमोरोसा फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसाफा
(दक्षिणी अफ्रिका)
प्रमुख प्रशिक्षकमोहम्मद हसाने
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (कोमोरोस)
फिफा कोडCOM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन (२३ जुन २०१७)[१]
उच्च वरीयता९२ (डिसेम्बर २००९)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
मोजाम्बिक मोजाम्बिक ७–२ कोमोरोस कोमोरोस
(मापुटो, मोजाम्बिक; अक्टोबर २८, २००६)
ठूलो हार
कोमोरोस कोमोरोस ०–१३ दक्षिण अफ्रिका दक्षिण अफ्रिका
(मित्सामाउली; मे २३, २०१४)

कोमोरोस महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोमोरोसको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कोमोरोस फुटबलको लागि शासकीय निकाय कोमोरोस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो । टोलिले पहिलो अन्तर्राष्ट्रिय खेल सन् २००६ ,२८ अक्टोबरमा खेलेको थियो ।

इतिहास[सम्पादन गर्नुहोस्]

कोमोरोसले महिला टोलीको इतिहासमा पहिलो अन्तर्राष्ट्रियखेल मोजाम्बिक विरुद्धमा मापुटो २८ अक्टोबर, २००६ मा खेलिएको थियो । परिणाम ७-२ गोल अन्तरले हारेको थियो । टोलि २०१४ अफ्रिकी महिला च्याम्पियनसिप छनोट खेलमा मोजाम्बिक बिरुद्धको खेल तय गरेता पनि नतिजा राम्रो हुन सकेन ।[२][३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]