कोरे एन्डरसन
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | कोरे जेम्स एन्डरसन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | १३ डिसेम्बर १९९० क्राइस्टचर्च, केंटरबरी, न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | बायाँ हाते (मध्यम तेज गति) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | अल-राउण्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २६१) | ९ अक्टोबर सन् २०१३ विरुद्ध बङ्गलादेश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १४-१८ फेब्रुअरी सन् २०१४ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १८१) | १६ जुन सन् २०१३ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २५ जनवरी सन् २०१४ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००६-२०११ | केन्टरबरी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११-२०१३ | नर्थर्ण डिस्ट्रिकट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१४-हाल सम्म | मुम्बई इन्डियनस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्चिभ ; http://www.espncricinfo.com/newzealand/content/player/277662.html, १६ मार्च २०१४ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कोरी एण्डरसन [(पुरा नाम) कोरी जेम्स एण्डरसन][१] को जन्म १३ डिसेम्बर १९९० मा न्यु जिल्याण्डका क्रिकेट खिलाडी हुन् । उनी क्राइस्टचर्चका हुन् र उनी उत्तर जिल्ला क्रिकेट टिमको तर्फाबाट खेल्छन ।।[२] वहांले १६ जुन २०१३ मा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डका बिरुद्ध डेब्यु गर्दै न्यु जिल्याण्डको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्याप प्राप्त गरे । वहांले १ जनवरी २०१४ को दिन वेस्टइंडीजको बिरुद्ध क्वींसटाउनमा खेल्दै १७ वर्ष पुरानो सबैभन्दा तेज शतक पुरा गर्ने शाहिद आफ्रिदी को ३७ बलमा हिर्काएको शतकको कीर्तिमानलाई तोड्दै आफ्नो नाम गरेका थिए ।[३] उनले ३६ बलमा आफ्नो शतक बनाएका थिए ।[४]
अन्तर्राष्ट्रिय खेल जीवन
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय शतकहरू
[सम्पादन गर्नुहोस्]टेस्ट शतक
[सम्पादन गर्नुहोस्]| कोरे एन्डरसनको टेस्ट शतकहरू | |||||||
|---|---|---|---|---|---|---|---|
| # | रन | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | साल | नतिजा |
| १ | ११६ | २ | Sher-e-Bangla National Cricket Stadium | २०१३ | बराबर | ||
एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू
[सम्पादन गर्नुहोस्]| कोरे एन्डरसनको एकदिवसीय शतकहरू | |||||||
|---|---|---|---|---|---|---|---|
| # | ,न | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | साल | नतिजा |
| १ | १३१* | ७ | Queenstown Events Centre | २०१४ | विजयी | ||
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Corey Anderson - Fastest Century अभिलेखिकरण २०१४-०२-०५ वेब्याक मेसिन
- ↑ Corey Anderson (कोरी एण्डरसन), क्रिकेट आर्काइव, अभिगम तिथि: १ जनवरी २०१४
- ↑ http://www.espncricinfo.com/ci/engine/match/578624.html
- ↑ "सबैभन्दा तेज वनडे शतकको अफ्रिदीको रेकर्ड टुट्यो", बीबीसी हिन्दी, १ जनवरी २०१४, अन्तिम पहुँच १ जनवरी २०१४।