सामग्रीमा जानुहोस्

कोशी प्रदेश क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोशी प्रदेश क्रिकेट टोली (अङ्ग्रेजी: Koshi Province cricket team), (पहिले प्रदेश नम्बर १ क्रिकेट टोली भनेर चिनिन्थ्यो) र टिम कोशी भनेर पनि चिनिन्छ, नेपालको कोशी प्रदेशमा अवस्थित नेपाली प्रादेशिक क्रिकेट टोली हो। टोलीले प्रधानमन्त्री एक दिवसीय कपमा सीमित ओभर र २० ओभरको क्रिकेट खेल्छ। टोली हाल कोशी प्रदेश क्रिकेट संघ अन्तर्गत सञ्चालित छ।

कोशी प्रदेश
चित्र:Koshi Province cricket team.jpg
उपनाम(हरू)टिम कोशी
लिगप्रधानमन्त्री एक दिवसीय कप
टीम विवरण
कप्तानअंकित सुवेदी
अध्यक्षसर्वजितराज पाण्डे
मालिककोशी प्रदेश क्रिकेट संघ
टिम जानकारी
सहरविराटनगर
रङ  हरियो
स्थापना२०२०
गिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशाला
क्षमता४००००+
इतिहास
 wins
आधिकारिक वेबसाइट:cricketnepal.org.np

वर्तमान टोली []

[सम्पादन गर्नुहोस्]
नाम[] राष्ट्रियता जन्म मिति ब्याटिङ शैली बलिङ शैली नोटहरू
ब्याट्सम्यान
अंकित सुवेदी नेपाल{{|२४ मार्च २००४}}दायाँ हातदायाँ हात मध्यमकप्तान
सुजन तहपलिया नेपालअज्ञातबायाँ हात-
सोनु अन्सारी नेपाल{{|१९ फेब्रुअरी २००७}}दायाँ हातदायाँ हात अफब्रेक
ऐश भट्टराई नेपाल{{|24 अगस्त 2004}} दाहिने हात-
अलराउन्डर
सौजन घिमिरे नेपाल{{|10 अक्टूबर 2007}} दाहिने हातदायाँ हात अफब्रेक
सुहान गहतराज नेपालअज्ञातदायाँ हात-
कमल खत्री नेपाल{{|18 डिसेम्बर 2004}}बायाँ हातबायाँ हात मध्यम
समेर कार्की नेपाल{{|25 जुन 2001}}दायाँ हात -
विकेट-किपर
मीनाश थापा नेपाल{{|18 जनवरी 2000}}दायाँ हातदायाँ हात ढिलो
बलरहरू
सोनु मण्डल  नेपाल{{|14 मार्च 2005}} दाहिने हातदायाँ हात मध्यम
हेमन राई नेपालunkonwnराइट ह्यान्डेडदायाँ हात लेगब्रेक
अवश्य तिम्सिना नेपाल{{|18 अगस्त 2000}}दायाँ हातेबायाँ हात मध्यम
भूपाल लुईटेल  नेपाल {{|10 डिसेम्बर 2003}} बायाँ हात ढिलो बायाँ-हाते अर्थोडक्स
फिरदोश अन्सारी नेपाल{{|३० जनवरी २०००}}दायाँ हातदायाँ हात मध्यम वि. कप्तान

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. -team-announced-under-the-captaincy-of-ankit-subedi-50-19.html "अंकितको कप्तानीमा कोशीको क्षेत्रीय कप खेल टिम्नेको घोषणा" [प्रधानमन्त्रीसँग खेल्ने टोलीको घोषणा अंकितको कप्तानीमा कोशी कप], eKantipur (नेपालीमा), अन्तिम पहुँच २०२४-०१-११[स्थायी मृत कडी]
  2. "बागमती प्रदेशको वर्तमान टोली", ESPNcricinfo (अङ्ग्रेजीमा), मूलबाट १० जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१- ०६-१०