क्याथी ब्यारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्याथी ब्यारी
२००३ को एडल्ट एक्स्पोमा
जन्म(१९६७-०९-२८)सेप्टेम्बर २८, १९६७[१]
ब्रिस्टल, इङ्ल्यान्ड[२]
अन्य नामकोन्डी क्यु
जातीयताइङ्गलिस
उचाइ५ फिट ३ इन्च (१.६० मी)[१]
जीवनसाथीफिल ब्यारी
वेबसाइटhttp://www.cathybarry.com/

क्याथी केप्स (बेरी) (जन्म २८ सेप्टेम्बर[२] १९६७[३] in ब्रिस्टोल, इङ्ल्यान्ड)[२]) एक इङ्गलिस अश्लील चलचित्र अभिनेत्री हुन ।

करियर[सम्पादन गर्नुहोस्]

क्याथी ब्यारी सन् १९६७ सेप्टेम्बर २८ को दिन ब्रिस्टोलमा जन्मिएकी थिईन,उनिले १६ वर्षको उमेरमा विध्यालय छोडिन र एक ब्रा कारखानामा अस्थायी प्याकेजिङ काम लिईन त्सपछि उनलाई त्यस कारखानाले ब्राको विज्ञपनको लागि मोडर गर्ने आग्रह गर्न थाले। २२ बर्स को उमेरमा उनी अश्लील चलचित्रमा प्रवेश गरिन सुरुवाटमा उनिले एकल र त्यसपछि केटि-केटिको योनबाट आफ्नो कामलाई अग्रता दिईन।

अवार्ड[सम्पादन गर्नुहोस्]

सन् २००७ मा ब्यारीले सर्वश्रेष्ठ ब्रिटिश कलाकार को लागि ईटीओ पुरस्कार शो मा पुरस्कार जीतिन। त्यस वर्ष पछि ब्यारी युको एडल्ट फिल्म अवार्डका लागि मनोनयन भईन ब्यारी २००७ मा यूके एडल्ट फिल्म अवार्ड्स र २००८ मा सर्वोत्तम अनलाइन महिला अभिनेत्री लाइफटाइम उपलब्धि पुरस्कार जितिन।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा क्याथी ब्यारी
  2. २.० २.१ २.२ "My Biography", www.cathybarry.com, अन्तिम पहुँच २०१०-१२-१६ 
  3. "Catherine Barry listing at 192.com", मूलबाट २०१०-१२-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-१२-१६ 

बाहिरि लिङ्कहरू[सम्पादन गर्नुहोस्]