क्लारा जेटकिन
क्लारा जेटकिन Clara Zetkin | |
|---|---|
सन् १९२० मा जेटकिन | |
| जन्म | ५ जुलाई १८५७ लिपगिज,जर्मन |
| मृत्यु | २० जुन १९३३ जर्मन |
| मृत्युको कारण | समसामयिक |
| वासस्थान | जर्मन |
| राष्ट्रियता | जर्मनी |
| अन्य नाम | क्लारा |
| पेशा | राजनीतिक |
| चिनारीको कारण | अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका संस्थापक |
| धर्म | ईसाइ |
| समकक्षी | ओसियत |
| सन्तान | २ छोरा |
क्लारा जेटकिन (अङ्ग्रेजी: Clara Zetkin) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको संस्थापक हुन्। उनी महिला मुक्ति आन्दोलनकी अगुवा हुन्। उनी पहिलोपटक महिला मुक्तिको आवाज लिएर आन्दोलनमा आउने पहिलो महिला यीनै थिइन् ।
बाल्यकाल तथा शिक्षा
[सम्पादन गर्नुहोस्]सन् १८५७ जुलाई ५ मा जर्मनको एक सामान्य परिवारमा जन्मीएकि जेटकिनका बाबुआमा दुवै शिक्षण पेशामा आबद्ध थिए। हुने बिरूवाको चिल्लो पात भनेझैं उनी सानै उमेर देखि मेहिनती र लगनशील स्वभावकि थिइन् भने उनी त्यतिकै निडर पनि थिइन्।उनको बाल्यकाल पनि सामान्य किसिमबाटनै चल्यो।प्रारम्भिक शिक्षा हासिल गरिसकेपछि उनी शिक्षक बनिन् ।किनभने उनलाई आफ्नो पढाइकालागी आफैंले खर्च जुटाउनु पर्ने बाध्यता रहेको थियो ।
राजनीतिक प्रवेश
[सम्पादन गर्नुहोस्]वैवाहिक जीवन
[सम्पादन गर्नुहोस्]क्लाराले ओसिप सँग विवाह गरेकि थिइन् ।उनिहरूको दुई सन्तान समेत थियो । Clara zetkins I heard that name just today :p
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]कार्यहरू
[सम्पादन गर्नुहोस्]प्रथम विश्वयुद्ध चरम विन्दुमा पुगेको बेला उनले शान्तिको आवाज उठाएकि थिइन् ।शान्तिका लागि सन् १९१५ मा जर्मनीको वोन भन्ने ठाउँमा महिलाहरूको विशाल भेला आयोजना भएको थियो ।त्यस भेलामा सहभागी विश्वका अग्रगामी हजारौं महिलाहरूमाझ उनले राखेको शान्ति प्रस्ताव सर्वसम्मत पारित गरिएको थियो ।