खउर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खउर नेपालको तराईमा हुने वनस्पति हो। यसको वृक्ष हुन्छ।

यसका खयरका जस्तै पात र काँढा हुन्छन्, तर खयरको जस्तो रङ आउँदैन।



"https://ne.wikipedia.org/w/index.php?title=खउर&oldid=331358" बाट अनुप्रेषित