खगेन्द्र लामिछाने
स्वरूप
खगेन्द्र लामिछाने | |
|---|---|
| जन्म | स्याङ्जा |
| राष्ट्रियता | नेपाली |
| अन्य नाम | टुल्के |
| चिनारीको कारण | अभिनेता |
खगेन्द्र लामिछाने नेपाली चलचित्र क्षेत्रका नवप्रसिद्ध कलाकार हुन् । उनी द्वारा अभिनीत पहिलो चलचित्र बधशाला निकै लोकप्रिय रहेको थियो ।भने उनकै लेखनमा बनेको चलचित्र टलकजङ भर्सेज टुल्केमा उनी चलचित्रकै मुख्य पात्र टुल्केको रूपमा देखा परेका छन् । [१]