सामग्रीमा जानुहोस्

खुलना जिल्ला

खुलना
খুলনা জেলা
बङ्गलादेशको नक्सामा खुलनाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा खुलनाको अवस्थिति
निर्देशाङ्क: २२°२१′ उत्तर ८९°१८′ पूर्व / २२.३५° उत्तर ८९.३०° पूर्व / 22.35; 89.30
देश बङ्गलादेश
विभागखुलना
क्षेत्रफल
  जम्मा४३८९.११ किमी (१६९४.६४ वर्ग माइल)
जनसङ्ख्या
 (२०११ जनगणना)
  जम्मा२,३१८,५२७
  घनत्व५३०/किमी (१४००/वर्ग माइल)
साक्षरता दर
  जम्मा५७.८१%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
९०००
वेबसाइटwww.dckhulna.gov.bd

खुलना जिल्ला (बङ्गाली: খুলনা জেলা ) बङ्गलादेशको खुलना विभागमा पर्ने एक जिल्ला हो । यस जिल्लालाई जश‍ोर र नाडाइल जिल्लाले उत्तरबाट घेरेको छ भने यस जिल्लाको दक्षिण बङ्गालको खाडि रहेको छ, त्यसै गरी यस जिल्लाको पुर्वमा बागेरहाट जिल्ला छ भने पश्चिममा सतखीरा जिल्ला रहेको छ ।[]

इतिहास

[सम्पादन]

जनसङ्ख्या

[सम्पादन]

अर्थतन्त्र

[सम्पादन]

शिक्षा

[सम्पादन]

प्रशासन

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]