खुसी (पुस्तक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
खुसी
लेखकविजय कुमार पाण्डे
मूल शीर्षकखुसी
देशनेपाल
भाषानेपाली
विषयआत्मकथा
विधाकथा, संस्मरण र निबन्ध
पृष्ठहरू३२६

खुसी वि.सं. २०७१ मा विजय कुमार पाण्डेद्वारा लेखिएको कथा, संस्मरण र निबन्ध समेटिएको नेपाली भाषाको पुस्तक हो।[१][२] लेखकले यो पुस्तकमा आफ्नो जीवनको भोगाइलाई २९ वटा शीर्ष अध्यायमार्फत पुस्तकमा उतारेका छन्। पुस्तकको प्रारम्भ ‘प्रसव वेदना’ नामक शीर्षकबाट हुन्छ भने अन्त्य ‘जाँदाजाँदै’ नामक शीर्षकबाट भएको छ। यस वाहेक पुस्तकमा 'ह्यातको पार्किङ लट', 'पहिलो पेग', 'एम्बिसन', 'प्रतिभा', 'अञ्जली' र 'सम्पादकलाई गोली' लगायतका शीर्षकहरू रहेका छन्। यो पुस्तकले वि.सं. २०७२ को मदन पुरस्कार प्राप्त गरेको थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "विजयकुमारको खुशी : केही असल, केही खराब", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१७ 
  2. "खुशी !", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१७ 
  3. "​विजयकुमारको खुशीले पायो मदन पुरस्कार", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१७