खेमराज गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खेमराज गुरुङ नेपाली संगीतका एक चर्चित संगीतकार तथा गायक थिए। उनका धेरै गीतहरू जस्तै "वारि जमुना पारि जमुना" केही चर्चित गीतहरूमा पर्छन्।[१]

कलेजोमा गम्भीर संक्रमणका कारण ९ भदौ २०७३ मा उनको मृत्यु भयो। [२][३] उनको अन्तिम संस्कार २०७३ भदौ १२ गते गरिएको थियो।[४]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "‘वारि जमुना, पारी जमुना’ का गायक खेमराज गुरुङको निधन", हिमालखबर, ९ भदौ २०७३, अन्तिम पहुँच ३० वैशाख २०७९ 
  2. लामा, दीपेन्द्र (१० भाद्र २०७३), "रक्सीसँग हारे खेमराज", नागरीक, अन्तिम पहुँच ३० वैशाख २०७९ 
  3. मरहट्टा, विनीता (१० भदौ २०७३), "सम्झनामा लोकगायक खेमराज गुरुङ", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच ३० वैशाख २०७९ 
  4. "लोकगायक खेमराज गुरुङको अन्त्येष्टि आज", अनलाइनखबर, १२ भदौ २०७३, अन्तिम पहुँच ३० वैशाख २०७९